• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २२, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      २ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २२, बिहिबार
    होमपेज /  काभ्रे खबर

    बागमतीमा वडा न ६ मा नारायण भोम्जन बिजयी, पालिकामा बिर बहादुरको सुरुवाती अग्रता कायमै

  • सिरुपाते खबर
  • २०७९ जेष्ठ ३, मंगलबार (४ साल अघि)
  • ११९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ललितपुर
    ललितपुरको बागमती गाउँपालिका वडा न ६ आश्राङमा गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका नारायण भोम्जन निर्वाचित भएका छन ।आश्राङमा गठबन्धनबाट अध्यक्षमा नारायण भोम्जन मात्र निर्वाचित भएका हुन । अन्य सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन । यो संगै बागमती गाउँपालिकामा ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । गणना भएको ६ वडा मध्ये ६ नै वडामा गठबन्धनको अध्यक्ष र आश्राङमा अध्यक्षबाहेक सदस्य हरु नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन।बागमती गाउँपालिकामा जम्मा ७ वटा वडा रहेको छ । स्थानीय निर्वाचनमा बागमती ६ आश्राङ्मा कुल ९८८ मत खसेको थियो । जसमा गठबन्धनबाट नेपाली कांग्रेसका नारायण भोम्जनले ४९६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण घिमिरेले ४६३ मत प्राप्त गरेका छन् । बागमती गाउँपालिका वडा न ६ बाट गठबन्धनबाट पालिका अध्यक्ष वीर बहादुर लोप्चनलाई ४३१मत खसेको छ भने नेकपा एमालेका उम्मेदवार नवराज सन्जेललाई ५३३मत प्राप्त भएको छ । त्यस्तै गरी गठबन्धनका पालिका उपाध्यक्ष पदको उम्मेदवार भक्त बहादुर दर्लामी मगरले ३९९ मत पाउदा एमालेका उपाध्यक्ष पदको उम्मेदवार नमुना दोङले ४८० मत प्राप्त गरेकी छिन् । बागमती गाउँपालिका वडा न १ देखी ६ सम्म मतगणना गर्दा पालिका अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चनले सुरुवाती अग्रता कायमै राखेका छन । बागमती गाउँपालिका वडा न १,२,३,४,५ र ६ को मतगणना गर्दा सम्म वीर बहादुर लोपचनले ४१४२ मत पाएका छन । त्यस्तैगरि नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार नवराज सन्जेलले ३१२१मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष बिचको हालसम्मको मतान्तर १०२१ रहेको देखिन्छ । त्यस्तैगरि चार वडाबाट उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भक्त बहादुर दर्लामी मगरले ३८९८ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट नमुना दोङले २८५० मत प्राप्त गरेकी छिन् । गाउँपालिका उपाध्यक्षको हालसम्मको मतान्तर १०४८ रहेको छ । बागमती गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच गठबन्धन भएको थियो बागमतीमा वडा न ६ मा नारायण भोम्जन बिजयी, पालिकामा बिर बहादुरको सुरुवाती अग्रता कायमै
    ललितपुर

    ललितपुरको बागमती गाउँपालिका वडा न ६ आश्राङमा गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका नारायण भोम्जन निर्वाचित भएका छन ।आश्राङमा गठबन्धनबाट अध्यक्षमा नारायण भोम्जन मात्र निर्वाचित भएका हुन । अन्य सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन । यो संगै बागमती गाउँपालिकामा ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । गणना भएको ६ वडा मध्ये ६ नै वडामा गठबन्धनको अध्यक्ष र आश्राङमा अध्यक्षबाहेक सदस्य हरु नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन।बागमती गाउँपालिकामा जम्मा ७ वटा वडा रहेको छ । स्थानीय निर्वाचनमा बागमती ६ आश्राङ्मा कुल ९८८ मत खसेको थियो । जसमा गठबन्धनबाट नेपाली कांग्रेसका नारायण भोम्जनले ४९६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण घिमिरेले ४६३ मत प्राप्त गरेका छन् । बागमती गाउँपालिका वडा न ६ बाट गठबन्धनबाट पालिका अध्यक्ष वीर बहादुर लोप्चनलाई ४३१मत खसेको छ भने नेकपा एमालेका उम्मेदवार नवराज सन्जेललाई ५३३मत प्राप्त भएको छ । त्यस्तै गरी गठबन्धनका पालिका उपाध्यक्ष पदको उम्मेदवार भक्त बहादुर दर्लामी मगरले ३९९ मत पाउदा एमालेका उपाध्यक्ष पदको उम्मेदवार नमुना दोङले ४८० मत प्राप्त गरेकी छिन् । बागमती गाउँपालिका वडा न १ देखी ६ सम्म मतगणना गर्दा पालिका अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चनले सुरुवाती अग्रता कायमै राखेका छन । बागमती गाउँपालिका वडा न १,२,३,४,५ र ६ को मतगणना गर्दा सम्म वीर बहादुर लोपचनले ४१४२ मत पाएका छन । त्यस्तैगरि नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार नवराज सन्जेलले ३१२१मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष बिचको हालसम्मको मतान्तर १०२१ रहेको देखिन्छ । त्यस्तैगरि चार वडाबाट उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भक्त बहादुर दर्लामी मगरले ३८९८ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट नमुना दोङले २८५० मत प्राप्त गरेकी छिन् । गाउँपालिका उपाध्यक्षको हालसम्मको मतान्तर १०४८ रहेको छ । बागमती गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच गठबन्धन भएको थियो

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    समाचार

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    काभ्रे खबर

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३११ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३०० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑