• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      ६ घण्टा अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  काभ्रे खबर

    परिवर्तनको अभियान नेपालको दक्षिण एसियाली सम्मेलन काभ्रेको बल्थलिमा

  • राजन दाहाल
  • २०८० आश्विन २०, शनिबार (२ साल अघि)
  • १२६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती
    परिवर्तनको अभियान नेपालले दक्षिण एसियाली सम्मेलन नेपाल डायलग काभ्रेको बल्थलिमा गरेको छ ।
    आफ्नो सोचाइ परिवर्तन नगरी अरुको सोचमा परिवर्तन ल्याउन नसकिने विश्वासका साथ विभिन्न देशका युवाहरुको उपस्तिथिमा कार्यक्रम गरिएको थियो । परिवर्तनको अभियान नेपालले हरेक बर्ष नेपाल डायलग गर्दै आएको छ । नेपाल डायलग अन्तर्गत यश बर्ष भने दक्षिण एसियाली नेपाल डायलग गरेको आयोजकले जनाएको छ । संगठित रुपमा २०१८ बाट सुरु भएको यस सस्थाले प्रत्यक ब्यक्तिमा सकारात्मक सोच दिन सकियो भने जातीय सद्भावमूलक समुदाय, भ्रष्टाचारमुक्त समाज र कुलतमुक्त वातावरण निर्माण गर्न सकिनेमा बिश्वास राख्ने गर्दछ । यस सस्थाले सकारात्मक परिवर्तनको लागि हालसम्म विभिन्न पहलकदमिका कार्यहरू गरिसकेको सस्थाका अध्यक्ष सरोज ढुङ्गनाले जानकारी दिए । त्यस्तै गरि धार्मिक सहिष्णुता,मेन्टल हेल्थ, बिश्वास निर्माण लगाएत विभिन्न कार्यहरु यस सस्थाबाट गरिएको सस्थाका टिम मेम्बर बिजय पौडेलले जानकारी दिए ।
    कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले कार्यक्रम अति उपयोगी भन्दै हरेक ब्यक्तिको सोच परिबर्तन नगरी समाज बिकास गर्न नसकिने बताए । साथै उहाँले बिकास का लागि जनप्रतिनिधिहरुले कहिल्यैपनि म यो पार्टीको उ त्यो पार्टीको भन्न नहुने र राजनीति एउटा नेतृत्व गर्ने माध्यम भएकोले ठाउँमा पुगेपछी सबै बिर्सेर सबै मिलि समाज बिकासमा लाग्नुपर्ने बताए ।
    त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथी पनौती नगरका उपप्रमुख गीता बन्जाराले आफुले खाने गाँस कटाएर भएपनी टुटेको मन, बिग्रेका बस्ती र भूगोललाई परिबर्तन गर्न आउनुभएका सम्पुर्ण युवाहरुलाई बधाई दिइन् । आगामी दिनमाहुने यस्ताप्रकारको कार्यक्रमहरुलाई साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
    सम्मेलनमा सार्क राष्ट्रका ७ वटा देशबाट युवाहरुको सहभागी रहेको थियो । साथै पनौती नगरपालिकाले आफ्नो पाहुना सम्झी सहभागी सम्पुर्ण युवाहरुलाई नगरको तर्फबाट मायाको चिनोले स्वागत तथा सम्मान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    समाचार

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    काभ्रे खबर

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८२२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑