• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      ५ मिनेट अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  काभ्रे खबर

    चण्डेनी मा बि ले मनायो स्वर्ण जयन्ती

  • सिरुपाते खबर
  • २०७९ माघ १४, शनिबार (३ साल अघि)
  • ९११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मण्डनदेउपुर
    मन्डन देउपुरको चण्डेनी माध्यमिक बिद्यालयले स्वर्ण जयन्ती मनाएको छ । कार्यक्रमको सभाध्यक्ष बिद्यालय ब्यवस्थापन समितीका जेस्ठ सदस्य डा. राजन पराजुलीले गर्नु भएको थियो भने प्रमुख अतिथी बाग्मती प्रदेश सभा सदस्य मा. लक्ष्मण लम्साल हुनुहुन्थ्यो र विशेष अतिथी मन्डन देउपुर न पा को उपप्रमुख विष्णु मणि नेपाल, शैक्षिक नमुना ग्रामिण बिकास केन्द्रका अध्यक्ष जनार्दन नेपाल, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ढकाल, उज्यालो नेपालका बोर्ड सचिब, काठ्माडौ विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर ड. राजेन्द्र अधिकारी, डिल्ली रमण रेग्मी पुस्तकालयको अध्यक्ष इन्दिरा दलि हुनुहुन्थ्यो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमराज विश्वकर्माले विद्यालको विद्यालको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालयले सस्थापक, पुर्व विद्यालय ब्यवस्थापन समिती अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, जग्गा दाता, पुर्व गा बि स अध्यक्ष, पुर्व वडा अध्यक्ष लाई सम्मान गरेको छ । साथै सो कार्यक्रममा विद्यालयले एस इ इ २०७८ मा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा उत्कृस्ट सिकाइ उपलब्धी प्राप्त गरि प्रथम भएको अवसरमा शैक्षिक सत्र २०७८ मा विद्यालयमा कार्यरत सम्पुर्ण शिक्षक, कर्मचारिलाइ सम्मान गरेको छ। साथै विद्यालयले सो कार्यक्रममा एस. इ. इ.२०७८ मा उत्कृस्ट सिकाइ उपलब्धी प्राप्त गराउन सफल शिक्षक मेघनाथ तिमल्सिना र गणेश प्रसाद काफ्ले उत्कृस्ट शिक्षकका रुपमा पुरस्कृत हुनुभएको थियो ।
    कार्यक्रममा एस. इ. इ. २०७७ र २०७८ बाट पास भएका विद्यार्थीहरुलाई मायाको चिनो वितरण गरिएको थियो साथै विद्यालयले सन्चालन गरेका अतिरिक्त कृयाकलापमा प्रथम द्धितीय र त्रीतीय हुने विद्यार्थीहरुलाइ पुरस्कृत गरेको छ ।
    कार्यक्रममा प्रमुख अतिथी र विशेष ले विद्यालयको शैक्षिक विकास र भौतिक संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
    विद्यालयले ५० वर्षको इतिहासलाइ समेटेर चण्डेनी दर्पण नामक स्मारिका २०७९ भाग दुई बिमोचन समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    समाचार

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    काभ्रे खबर

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८२२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६६ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑