• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ दिन अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २३, मंगलबार
    होमपेज /  काभ्रे खबर

    रोशीको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामालाई

  • सिरुपाते खबर
  • २०७९ मंसिर ९, शुक्रबार (३ साल अघि)
  • ८४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे
    रोशी गाउँपालिका भरिको उत्कृष्ट बालशिक्षा शिक्षकको अवार्ड अनिता लामाले प्राप्त गर्न सफल भएको छ । रोशी  UFPFKFLNSFSF  सहयोगमा नाङ्शाल यशोसियसन नेपालद्धारा सञ्चालन गरिएको प्रारम्भिक साक्षरता र गणित कार्यक्रम अन्तर्गतको न्यूनतम मापदण्ड र सूचकहरु पूरा गरी उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।
    घर बलियो जगले राष्ट्र बलियो प्रारम्भिक बालविकासले भन्ने मूल नाराका साथमा रोशीको सबै बालकक्षामा उक्त कार्यक्रम लागू भएको छ । जसमा,
    १. बालविकासको निम्ति छुट्टै कक्षाकोठाको व्यवस्थापन
    २. कक्षाकोठामा भाषा, गणित, विज्ञान, निर्माण तथा स्वावलम्बन, सिर्जनात्मक तथा अभिनय सिकाई क्षेत्रको व्यवस्थापन हुनुपर्ने र सो सिकाई क्षेत्रमा प्रशस्त शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोग गरेको हुनपर्ने,
    ३. प्रत्येक सिकाई क्षेत्रमा पाठ्यक्रमले तोकिए अनुरुपको २५। २५ ओटा क्रियाकलाप बालबालिकाले गर्न सक्ने हुनुपर्ने,
    ४. दैनिक क्रियाकलाप र वार्षिक विषयवस्तु क्यालेण्डरको प्रयोग र अभ्यास गरेको हुनुपर्ने,
    ५. विषयवस्तु किताव (थिम बुक) निर्माण र प्रयोग गरेको हुनुपर्ने,
    ६. कक्षाकोठा तथा बालबालिका सफा र स्वस्थ हुनुपर्ने,
    ७. बालविकासका बालबालिकाका निम्ति बालमैत्री शौचालय र खानेपानीको व्यवस्था हुनुपर्ने,्
    ८. बालकक्षाका बालबालिकालाई नियमित रुपमा तालिका अनुरुप पोषिलो र स्वस्थ खाजाको व्यवस्था गर्नुपर्ने,
    ९. बालकक्षा शिक्षक, क्रियाशिल, अनुशासित, सिर्जनशील र जिम्मेवारीप्रति बफादार हुनपर्ने,
    १०. पाठ्यक्रमले तोकिएअनुरुप बालबालिकाको सिकाई उपलब्धि प्राप्त गरेको हुनुपर्ने,
    यी सूचको आधारमा आज सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
    त्यसैगरी उत्कृष्ट सरसफाई तर्फ ः रोशी गाउँपालिका वडा ६ सिपालीको हिमालय बालविकास केन्द्रको बालकक्षा शिक्षक रजनी लामा, उत्कृष्ट बालसक्रियता तथा क्रियाशिलता तर्फ ः रोशी गाउँपालिका वडा नम्बर ९ पानान्चेको छत्रेपिपल बालविकास केन्द्रको बालकक्षा शिक्षक हेम कुमारी पिठाकोठे मगर, उत्कृष्ट कक्षा कोठा व्यवस्थापन तर्फ ः रोशी गाउँपालिका वडा न. २ भुसुने स्थित भुसुने कालीेदेवीको बालकक्षा शिक्षक सोफिया सुनार र उत्कृष्ट सिकाई उपलब्धि तर्फ ः रोशी गाउँपालिका वडा न. ९ पिन्थलीको बालकक्षा शिक्षक रत्नमाया लामालाई सम्मान गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    समाचार

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    काभ्रे खबर

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२२१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८२३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑