• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ३०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ घण्टा अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ३०, शुक्रबार
    होमपेज /  आर्थिक

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

  • राजन दाहाल
  • २०८३ भाद्र १०, बुधबार (१ महिना अघि)
  • १५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • पनौती

    ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा जनै पूर्णिमाको अवसर पारेर व्यावसायिक जनै निर्माण तालिम सम्पन्न भएको छ। पनौती–६ स्थित संस्थाको मुख्य कार्यालयमा भाद्र १० गते आयोजित तालिममा सहकारीका २५ जना भन्दा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

    सदस्यहरूलाई परम्परागत संस्कृति संरक्षणसँगै सीप सिकाएर स्वरोजगार र आयआर्जनमा जोड्ने उद्देश्यले तालिम आयोजना गरिएको सहकारीले जनाएको छ। तालिममा प्रशिक्षक तथा ज्योतिष दीपक शर्मा दाहालले जनैको धार्मिक, सांस्कृतिक तथा पौराणिक महत्वका साथै जनै बनाउने परम्परागत र आधुनिक विधिबारे प्रशिक्षण दिएका थिए ।

    सहकारीका अध्यक्ष उद्यव सापकोटाले सदस्यहरूलाई बचत तथा ऋणको कारोबारमा मात्र सीमित नराखी विभिन्न सीपमूलक तालिममार्फत उद्यमशील र आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए। उनले संस्थाले आफ्ना सदस्यहरूका लागि विभिन्न सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जनै बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । ज्येष्ठ पुस्तामा रहेको परम्परागत सीपलाई युवा पुस्तासम्म पुर्‍याउँदै त्यसलाई आधुनिक प्रविधिसँग जोड्न आवश्यक रहेको उनको धारणा थियो । सहकारी बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र होइन, आर्थिक समृद्धिलाई ध्यान दिदै सदस्यलाई सीप सिकाउने र उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई सस्थाले निरन्तरता दिँदै आएको दाहालले बताएका छन् । सदस्यलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्ने संस्थाको योजना छ।

    नेपालमा माग हुने जनैको ठूलो हिस्सा बाहिरी मुलुकबाट आयात हुने भएकाले स्वदेशमै जनै उत्पादन बढाउने उद्देश्यसमेत तालिमको रहेको सहकारीले जनाएको छ। सदस्यहरूलाई आवश्यक पर्ने जनै संस्थामार्फत उपलब्ध गराउने र जनै उत्पादनमा सदस्यलाई नै सहभागी गराएर रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

    तालिम कार्यक्रममा सञ्चारकर्मी, संस्थाका सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र कर्मचारीहरूको समेत सहभागिता रहेको थियो। सहकारीले आगामी दिनमा पनि सदस्यको आवश्यकता र रुचिअनुसार विभिन्न सीपमूलक तथा उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑