• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक १, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १४ घण्टा अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक १, शनिबार
    होमपेज /  काभ्रे खबर

    मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

  • राजन दाहाल
  • २०७९ चैत्र १४, मंगलबार (३ साल अघि)
  • १०२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • भकुण्डे
    मेथिनकोट प्रादेशिक अस्पतालले सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सामाजिक परिक्षण कार्यक्रम गरेको हो ।
    कार्यक्रमका प्रमुख अतिथि एबम नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले जिवनको सबभन्दा महत्त्वपूर्ण पाटो स्वास्थ्य भएकोले यसलाइ कसैले पनि ख्याल ख्याल सोच्न नहुने धारणा राखेका थिए । साथै उनले मेथिनकोट अस्पतालको सेवालाइ अझ सेवाग्राहीमुखी बनाउने पनि बताएका छन् ।

    कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एबम स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम शेढाइले हाल मेथिनकोट अस्पतालमा ३३ बेड संचालनमा आएको र आबश्यक परेमा ५० बेड सम्म पनि संचालन गर्न सकिने बताएका छन् । उनले अस्पतालमा हाल ६३ जना जनशक्ति रहेको तर जनशक्तिहरु आउने र जने क्रम धेरै बढेकोले व्यवस्थापनमा असजिलो भएको बताए । उनले हाल मेथिनकोट अस्पतालमा ३ बेडबाट इमर्जेन्सी सेवा दिइरहेका र आगामी दिनमा ५ बेडको बनाउने तयारी रहेको पनि बताएका छन् । उनले ५ बेडको मृगौला रोगको डाएलोसिस गर्ने कक्ष पनि तयारी अबस्थामा रहेको बताए ।

    कार्यक्रममा उपस्थित सेवा ग्राहीहरुले अस्पतालबाट प्रदान हुने सेवाको बिषयमा प्रश्न उठाएका थिए । सेवा ग्राही होम प्रसाद खनालले आफुलाइ टि. बि. भएको रहेछ तर अस्पतालले जाँच गर्दा छैन भनेको र भक्तपुर अस्पतालमा गै जचाँउदा आफुलाइ टि. बि. पुष्टि भएको भन्दै अस्पतालले प्रदान गर्ने सेवामा त्यति विश्वसनीय नभएको भन्दै दुखेसो पोखेका थिए । त्यसै गरि सेवाग्राही टीका प्रसाद खनालले पनि अस्पताल आउँदा सिटामोल , सुगर ,प्रेसर ग्यस्टिकको औषधि नपाएर निजि मेडिकलमा गएर किन्नु पर्ने बाध्यता रहेको बताएका छन् ।

    कार्यक्रममा सामाजिक परिक्षक प्रकाश अधिकारीले खुल्ला अन्तर्क्रीया गर्नु भएको थियो । कार्यक्रममा मेथिन्कोट अस्पतालमा कार्यरत डाक्टरहरुले अस्पतालबाट प्रवाह हुने सेवा सुबिधाहरुको बिषयमा बोलेका थिए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाको वडा न ३,४,७ लगाएतका सेवाग्राहीको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑