• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ५ घण्टा अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ६ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  बागमती

    सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

  • सिरुपाते खबर
  • २०७९ माघ ४, बुधबार (३ साल अघि)
  • ६०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बेथानचोक

    बेथानचोक–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेला विभिन्न कार्यक्रम गरी मनाएको छ ।
    मंगलबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल व्यक्ति बनाउनको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई बहुआयामिक ढंगबाट सुधार्नलाई शिक्षा आवश्यक रहेको औल्याउँदै सामुदायिक विद्यालयहरुले अभिभावकको विश्वास जित्न युग सापेक्ष शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आवश्यक हुने बताउँदै प्राप्त ज्ञानले जीवनको आदर्श फेरिने शिक्षा दिन आग्रह गर्नुभयो ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले शैक्षिक गुणस्तर वृद्धिमा गाउँपालिकाले नीति बनाई पूर्ण कार्यान्वयन गराउने, विद्यालयको भौतिक अवस्थामा सुधार गर्नुपर्नेमा जोडदिनुभयो । वडा नं। ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिनले विद्यालयको भौतिक सुधारका साथै शिक्षण सिकाइमा आफूहरुले बारम्बार जिम्मेवार भएर लागि पर्ने बताउनु भयो । गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आफू अध्यक्ष रहँदा विद्यालयको विकासका लागि आर्थिक अनुदानमा कञ्जुस्याई नगरेको स्मरण गराउँदै विद्यालयको खेल मैदान व्यवस्थापनमा सहयोग गर्ने तथा १ हजार थान ब्लक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयका गतिविधिबारे प्रकाश पार्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालय नयाँ सोच र कार्ययोजना सहित अघि बढेको बताउनु भयो । उहाँले कार्यक्रममा आफ्नो निजी खर्चमा २५÷२५ सय पुरस्कार राशीको एसईई उत्कृष्ट पुरस्कारबाट २०७८ मा सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र छात्रालाई पुरस्कृत गर्नुभयो । पुरस्कृत हुनेहरुमा छात्रातर्फ सिर्जना तामाङ र छात्रतर्फ रमेश श्रेष्ठ हुनुहुन्छ । साथै कार्यक्रममा २०७८ सालको एसइई परीक्षामा सहभागी १६ जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि भगवान अधिकारीले प्रशंसापत्र प्रदान गर्नु भएको थियो । यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष तथा सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयमा सरस्वतीको मुर्ति स्थापना गर्न सहयोग गर्नु हुने प्रेम प्रसाद श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा २०६९ एस एल सी समूहका तर्फबात पूर्व विद्यार्थी सविना श्रेष्ठको संयोजकत्वमा विद्यालय परिवारलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । सोही अवसर पारी पूर्व शिक्षक ठूलोबाबु तिमल्सिनाले नियमित रुपमा उपलब्ध गराउँदै आउनु भएको छात्रवृत्ति यस वर्ष ५ जना विद्यार्थीलाई प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑