रोशी गाउँपालिकाको १२ औ अधिवेशन भोली मिति २०७९ पौष २९ गते हुने भएकोले उक्त १ दिन गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालय समेतमा अत्यावश्य सेवा बाहेकका अन्य सेवा प्रवाह बन्द हुने भएको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले जानकारी दिनुभयो । यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति गाउँपालिका क्षमाप्रार्थी रहेको उहाँले जानकारी दिनुभएको छ ।