• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ३ घण्टा अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ६ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    चापाखोरीमा पनि “जनताको साथमा काँग्रेस” अभियान

  • सिरुपाते खबर
  • २०७९ भाद्र २२, बुधबार (३ साल अघि)
  • ८४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • काभ्रे,तेमाल
    “जनताको साथमा काँग्रेस” अभियानको वडा स्तरीय अभियान कार्यक्रम काभ्रेको १३ वटै पालिका अन्तरगतका विभिन्न वडाहरुमा ब्यापक रुपमा जारी छ ।

    1. यसै अन्तरगत आज तेमाल गाउँपालिकाको वडा नं. ७, चापाखोरीमा पनि “जनताको साथमा काँग्रेस” अभियान अन्तरगत वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व तेमाल गाउँपालिका वडा नं. ७ नेपाली काँग्रसका वडा सभापति एवं वडा अध्यक्ष साथै तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल लामा गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेस जिल्ला सदस्य एवं प्रचार प्रसार शाखा संयोजक सुनिता तामाङको उपस्थिती रहेको थियो । त्यसैगरी विशेष अतिथि प्रतिनिधि सभा र्१ क’ का उपसभापति रण बहादुर तामाङको उपस्थिती रहेको थियो भने प्रतिनिधि सभा र्१ क’ को तर्फबाट यस अभियानका प्रतिनिधि उषा तामाङको उपस्थिती रहेको थियो । अन्य अतिथिहरुमा तेमाल गाउँपालिका कार्यपालिका सदस्य चण्डिका भूजेल, वडा सदस्यहरु मिलन तामाङ, धन बहादुर तामाङ, फूलमाया दमै र देव कुमारी मैनाली पन्तको उपस्थिती रहेको थियो ।

    कार्यक्रमलाई औपचारिक भन्दा पनि अन्तरक्रियात्मक ढंगबाट सञ्चालन गरिएको थियो । अन्तरक्रियामा प्रमुख अतिथिले उपस्थित सहभागिहरुसँग आसन्न मंसिर ४ गते हुने निर्वाचन लगायत समसामयिक राजनीतिक र वडा स्तरीय विकास निर्माण सम्बन्धी विषयवस्तु माथि छलफल गरिएको थियो । जसमा स्थानीय जनताको प्रमुख गुनासो भनेको सरकारले समयमा मल उपलब्ध गराउन नसकिएको गुनासो रहेको थियो । साथै अहिलेको राजनीतिक जल्दोबल्दो गठबन्धनसँग सम्बन्धित सवालको विषयमा पनि उहाँहरुको जिज्ञासा रहेको थियो । जुन जिज्ञासा र मलसँग सम्बन्धित गुनासोलाई प्रमुख अतिथिले प्रष्ट्याउनु भएको थियो र आगामी आसन्न मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा गठबन्धन कायम रहने केन्द्रिय निर्देशन भएकोले यसलाई काभ्रे काँग्रेसले पनि निरन्तर पछ्याउने समेत बताउनु भएको छ । उहाँले गएको स्थानीय निर्वाचनमा गठबन्धन गरिएको कारणले गर्दा काभ्रे जिल्लामा नेपाली काँग्रेस पहिलो राजनीतिक दल भएको समेत जानकारी गराउँनु भएको थियो ।

    त्यसैगरी रोशीं गाउँपालिका वडा नं. १०, वाल्टिङमा पनि “जनताको साथमा काँग्रेस” अभियान कार्यक्रम सम्पन्न गरिएको छ । जुन कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका महासमिति सदस्य शंखबुद्ध लामा जानुभएको थियो भने सो कार्यक्रममा प्रतिनिधि सभा १ का सभापति दिनेश लामा, सदस्य कमला तामाङ, बागमति प्रदेश प्रतिनिधि स्मिता लामा र रोशी गाउँपालिका सभापति दुधराज लामा लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑