• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २२, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      १ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      २ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २२, बिहिबार
    होमपेज /  काभ्रे खबर

    नमोबुद्ध नगर विगत जस्तो हुँदैन, कर्मचारीदेखि जनप्रतिनिधि सम्म भ्रष्टाचारको गन्ध पनि आउँन दिन्न – कुन्साङ लामा

  • राजन दाहाल
  • २०७९ बैशाख १९, सोमबार (४ साल अघि)
  • ९६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • काभ्रे
    नमोबुद्ध नगरपालिका साझा गठबन्धनका मेयर पदका उम्मेदवार कुन्साङ लामाले हाल नमोबुद्ध नगरमा भ्रष्टाचार मौलाएको बताएका छन् । आइतबार भकुन्डेमा भएको साझा संकल्प सार्बजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रपत्रिकाबाट नमोबुद्ध नगरमा भ्रष्टाचार मौलाएको सुनेको र पढेको छु अब हामिले यस नगरमा जित्यौँ भने भ्रष्टाचार मुक्त नगर बनाउने बताए । उनले कर्मचारी देखि जनप्रतिनिधिसम्म कसैलाई पनि भ्रष्टाचारको गन्ध पनि आउन नदिने बताएका छन् । लामाले शान्ती, समृद्धि र बिकास साथै सुखी नमोबुद्ध नगर बनाउनको लागि साझा धारणा सहित गठबन्धन गर्नु परेको बताउदै कुनै पनि पुर्वाग्रह नराखी आफुलाइ भन्दा पनि बढी मत दिएर माओवादी केन्द्रका साथिहरुलाइ जिताउन कांग्रेस कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय निर्वाचनमा मात्र होइन आगामी निर्वाचनमापनी यस्तै गरि गठबन्धन गरेर गयौं भने देशमा संविधान कार्यान्वयन र देश बिकास गर्न सकिने कुरामा जोड दिए । उनले साझा गठबन्धन गठबन्धन मात्र नभएर तीन दल बिच मितेरी साइनो गासिसकेकोले कसैलाई पनि आत्मसम्मानमा आच आउने काम नगर्न र विवाद नगर्न पनि अनुरोध गरे । उनले आफू नगरको मेयर भैसकेपछी शिक्षा , स्वास्थ्य , सडक पिच, सिंचाइ, ढल निकास र किसानको उत्थानको लागि आफू लागि पर्ने बताए ।

    विश्व सम्पदा सुचीमा परेको नमोबुद्द नगर पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको बताउदै उनले नगरको मुख्य सडकमा होमस्टेको राम्रो ब्यबस्था गरिने पनि बताए । नेपाली कांग्रेस नमोबुद्ध नगरकार्यसमिती सभापति समेत रहेका लामाले यश नगरलाइ मैले राम्रो संग पढेको छु,चिनेको छु त्यसैले यहाँका सम्पुर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनी सबैमा आफू सहित गठबन्धनका सबै उम्मेदवारहरुलाइ बिजयी गराइ एक पटक नमोबुद्ध नगरको बिकास गर्न मौका दिनको लागि पनि आग्रह गरेका छन् । साझा गठबन्धनले ४५ बुदे साझा संकल्प पत्र पनि सार्बजनिक गरेको छ । गठबन्धनबाट नमोबुद्ध नगरको लागि नेपाली कांग्रेसका नेता कुन्साङ लामा मेयर पदको लागि र माओवादी केन्द्रका नेता रत्न लामा उप प्रमुख पदको लागि उम्मेदवार रहेका छन । नमोबुद्ध नगरमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी सहितको संयुक्त गठबन्धन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    समाचार

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    काभ्रे खबर

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३११ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३०० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑