• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक ४, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ४ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ६ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      ३ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक ४, मंगलबार
    होमपेज /  समाचार

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

  • राजन दाहाल
  • २०८३ श्रावण ११, सोमबार (२ महिना अघि)
  • ८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • काठमाडौं

    नेपालमा पहिलो पटक शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउने भएको कम्पनीले जनाएको छ । नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक ऊर्जा पेय ( Energy Drink ) को रूपमा विश्व बजारमा पु¥याउने उद्देश्यसहित ‘भिट सिला’ ( VIT SHILA  ) नामक उत्पादन बजारमा ल्याइने भएको छ ।

    भिटसिला फुड्स एण्ड वेभरेज प्रा.लि. (Vitsila Foods and Beverages Pvt Ltd ) ले यही साउन १८ गते यसको औपचारिक शुभारम्भ गर्ने घोषणा गरेको छ । नेपालमै पहिलोपटक व्यावसायिकरूपमा उत्पादन हुन लागेको यो ‘सिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक’ को वैज्ञानिक फर्मुलेसन संयुक्त अधिराज्य ( UK ) मा विकसित गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार, आधुनिक पेय विज्ञान र हिमालयन शिलाजितको पौराणिक एवं प्राकृतिक महत्त्वलाई एउटै उत्पादनमा समेटिएको यो विश्वकै सम्भवतः पहिलो सरकारी स्वीकृति प्राप्त शिलाजित इनर्जी ड्रिंक हो । विभिन्न क्षेत्रमा अनुभव बटुलेका तीनजना नेपाली उद्यमीहरूको संयुक्त लगानी र सोचबाट यो ब्रान्डको विकास भएको हो ।

    संस्थापकहरूमा सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा दुई दशकको अनुभव भएका नरेन्द्रबहादुर चन्द, साबुन उद्योगका अनुभवी विवेक सिटौला र पोल्ट्री फिड उद्योगमा आबद्ध अनुभवी उद्यमी कविन्द्र प्रसाईँ रहेको जनाईएको छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने साझा लक्ष्यका साथ नवीन प्रयास थालिएको प्रसाईँले बताए ।

    कम्पनीमा अन्तर्राष्ट्रिय साझेदारका रूपमा लण्डनकी डा. हाना रहेकी छन् । VITSILA की संस्थापक तथा सह–मालिक हानाले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धक र VITSILA को निर्देशकका रूपमा, कम्पनीको विश्वव्यापी दृष्टिकोण (भिजन) तय गर्न र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

    हाल उनी CSR Accreditation का लागि MENA (मध्य पूर्व र उत्तर अफ्रिका) क्षेत्रको कार्यकारी निर्देशक, Northumbria University London  मा लेक्चरर तथा मोड्युल लिडर, बोर्ड सदस्य र UNDP द्वारा मान्यता प्राप्त SDG Impact Standards प्रशिक्षकका रूपमा कार्यरत छिन् । दिगोपन नेतृत्व, CSR  रणनीति, दिगो वित्त, ESG र जिम्मेवार कर्पोरेट सुशासनजस्ता क्षेत्रमा उनको विज्ञता रहेको कम्पनीले जनाएको छ ।

    ‘मेड इन नेपाल’ लाई विश्वव्यापी बनाइने

    ‘भिट सिला’ को मुख्य लक्ष्य नेपाली बजार मात्र नभई अन्तर्राष्ट्रिय बजार रहेको कम्पनीको भनाइ छ । यूके, अमेरिका, युरोपेली देश र मध्यपूर्वलाई आफ्नो प्राथमिक निर्यात बजारको रूपमा तोकेको बताइएको छ ।यसै योजनाअन्तर्गत कम्पनीले बेलायतको लन्डनमा नयाँ कम्पनी दर्ता गरिसकेको साथै आगामी ३ महिनाभित्र बेलायतमै उत्पादन सुरू गर्ने तयारी गरिरहेको छ ।

    ‘हामी केवल एउटा नयाँ ऊर्जा पेय मात्र ल्याइरहेका छैनौं, हामी नेपालको शिलाजितलाई विश्वव्यापी ब्रान्ड बनाउने राष्ट्रिय अभियानको सुरुवात गर्दैछौं,’ अध्यक्ष विवेक सिटौलाले भने । कम्पनीले भविष्यमा हिमालयन शिलाजितमा आधारित अन्य स्वास्थ्यवद्र्धक र फङ्सनल वेभरेजहरू पनि बजारमा ल्याउने योजना बनाएको छ । नेपालमा रोजगारी सिर्जना गर्ने, निर्यात बढाउने र Made in NepalÚ को पहिचानलाई विश्वभर फैलाउने दीर्घकालीन उद्देश्यका साथ कम्पनी अघि बढेको संस्थापकहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२७३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३२१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑