• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ४ दिन अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ६ दिन अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      २ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ३ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      ३ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ३ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  कर्णाली

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

  • राजन दाहाल
  • २०८३ अषाढ १७, बुधबार (१ महिना अघि)
  • १२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • डोटी / पुर्वी चौकी 

    दुर्गम गाउँका बालबालिकाको शिक्षामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यका साथ श्याम फुलुमाया फाउन्डेसनबाट संचालित श्याम फुलुमाया हस्तकला उद्योगले डोटी जिल्लाको  पूर्वीचौकी गाउँपालिका–७ दुलवास्तास्थित श्री सरस्वती आधारभूत विद्यालयका १ सय १० जना विद्यार्थीलाई ट्र्याकसुट, विद्यालय झोला वितरण गरेको छन्।

    अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी श्याम मगरातीको नेतृत्व र उनकै आर्थिक सहयोगमा सञ्चालित फाउन्डेसनले दुर्गम क्षेत्रका विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाको शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको हो। विद्यालयकी शिक्षिका दीपा साउदले विद्यार्थीहरूको वास्तविक अवस्था र आवश्यकताबारे जानकारी गराएपछि फाउन्डेसनले तत्काल सहयोगको पहल गरेको थियो।

    बुधबार आयोजित सामग्री वितरण कार्यक्रममा पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउद, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बोगटी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरुलाई झोला र ट्र्याकसुट  वितरण गरिएको थियो ।

    वर्षौंदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका श्याम मगरातीले विपन्न समुदाय, विद्यालय तथा बालबालिकाको शिक्षामा निरन्तर सहयोग गर्दै आएका छन्। शिक्षा, बालबालिका, विपद् राहत तथा मानवीय सेवाका क्षेत्रमा फाउन्डेसनले सञ्चालन गरिरहेका अभियानले धेरै समुदायमा सकारात्मक सन्देश फैलाइरहेको छ।

    फाउन्डेसनका अनुसार दुर्गम क्षेत्रमा अझै पनि धेरै बालबालिका सामान्य शैक्षिक सामग्रीको अभावमा अध्ययन गर्न बाध्य छन्। यस्ता विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराएर उनीहरूको पढाइलाई सहज बनाउने लक्ष्यका साथफाउन्डेसनले अभियानलाई निरन्तरता दिइने बताएको छ ।आगामी दिनमा पनि विभिन्न विद्यालयबाट प्राप्त आवश्यकताका आधारमा थप विद्यालयका विद्यार्थीलाई पनि झोला,ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरिने फाउन्डेसनको तयारी रहेको  छ।

    सामग्री प्राप्त गरेपछि विद्यार्थी र अभिभावक हर्षित देखिएका थिए। उनीहरूले दुर्गम क्षेत्रका बालबालिकाको भविष्यप्रति चासो देखाउँदै निःस्वार्थ सहयोग गर्ने श्याम फुलुमाया फाउन्डेसन, श्याम फुलुमाया हस्तकला उद्योग तथा समाजसेवी श्याम मगरातीप्रति आभार व्यक्त गरेका छन्।

     सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै शिक्षा क्षेत्रमा गरिएको यस्तो योगदान अन्य व्यक्ति तथा संस्थाका लागि पनि अनुकरणीय उदाहरण बनेको स्थानीयहरूको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    कर्णाली सम्बन्धि थप

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    समाचार

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    काभ्रे खबर

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८०१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४१८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑