• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २९, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ६ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ६ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २९, बिहिबार
    होमपेज /  कला/मनोरंजन

    स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

  • राजन दाहाल
  • २०८३ जेष्ठ ६, बुधबार (४ महिना अघि)
  • २८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • काठमाडौँ /  नेपाल स्रष्टा समाजको अर्धवार्षिक साहित्यिक पत्रिका स्रष्टा दर्पण अङ्क – ३३ लोकार्पित भएको छ ।

    राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा प्रा.डा.गोविन्दराज भट्टराई,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,पवन आलोक,श्रीओम श्रेष्ठ रोदन,राधेश्याम लेकाली,प्रकाश घायल,शंकर भारती लगायतले उक्त पत्रिका लोकार्पित गरे ।

    कृति लोकार्पण गर्दै प्रा.डा.भट्टराईले भने, ‘संस्कृति सभ्यतासङ्गै बदलिँदोरहेछ ।हिजो जे थियो,आज जे छ त्यो संस्कृति नै हो । तर संस्कृतिमा आफ्नोपन हुनुपर्छ । संस्कृतिको जगेर्ना गर्ने यो प्रयास स्तुत्य छ ।’

    उनले संस्कृतिलाई मान्छेले ठूलो शक्ति,भक्ति र तिर्खाको रुपमा लिनुपर्ने बताए ।अर्का बक्ता प्रा.डा.गौतमले भने, ‘ स्रष्टा दर्पणमा संस्कृतिको बारेमा अहिलेसम्म नआएका विषयवस्तु पनि आएका रहेछन् ।’ अङ्क पठनीय र संग्रहणीय भएको आफुले पाएको बताए । नेपाल स्रष्टा समाजको भूमिकाको प्रशंसा गर्दै उनले भने, ‘साहित्यको प्रबद्र्धन गर्न साहित्यिक कार्यक्रम जरुरी छ । यो सत्कर्म नेपाल स्रष्टा समाजले गर्दै आएको छ।’   समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा दर्पण समाजको ऐनाको रुपमा आएको बताए । उनले भने, ‘जसले यो पत्रिका हेर्छ उसले पनि संस्थाको अडिट गर्न सक्छ ।’  उनले गत वर्ष ३४ वटा विभिन्न साहित्यिक गतिविधिहरु समाजले गरेको जानकारी दिए । उनले पत्रिकाको यो अङ्कमा लुकेका संस्कृतिहरुलाई समेत खोज गरी तयार पारिएका लेखहरु समेत समावेश गरिएको बताए ।

    कार्यक्रममा समाजका संरक्षक पवन आलोक,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,समाजका महासचिव प्रकाश घायल लगायतले समाजका गतिविधिहरुबारे आफ्नो मन्तव्य राखे ।

    समाजको बागमती प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक शंकर भारतीले गरे । तथा कार्यक्रमको सञ्चालन सदस्य एलिसा ढुंगाना र स्वागत मन्तव्य सदस्य सुशील रिजालले राखे ।

    साहित्य र संस्कृति विशेष अङ्कको रुपमा आएको यो पत्रिकाभित्र साहित्य र संस्कृतिसङ्ग सम्बन्धित खोजमूलक लेख,अन्तरवार्ता, निबन्ध,कविता आदि ३१ थान रचनाहरु समावेश गरिएका छन् ।

    आयोजकले जानकारी दिए अनुसार साहित्य र संस्कृतिका अध्येता,अनुसन्धानकर्ता र पाठक सबैको लागि उपयोगी हुने महत्वपूर्ण अङ्कको रुपमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    काभ्रे खबर

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑