• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ३०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ९ घण्टा अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ३०, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

  • राजन दाहाल
  • २०८२ पौष १२, शनिबार (९ महिना अघि)
  • ५६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • बनेपा / काभ्रेपलाञ्चोक

    “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ बनेपा–५, काभ्रेपलाञ्चोकमा सञ्चालित बनेपा फुटबल एकेडेमी ले यही आउँदो पौष १५ गतेदेखि माघ महिनासम्म १५ दिने विन्टर क्याम्प सञ्चालन गर्ने भएको छ ।

    २०८० सालमा स्थापना भएको बनेपा फुटबल एकेडेमी स्थानीय क्लब माउन्ट एभरेस्ट फुटबल क्लब र बनेपा फुटबल क्लब को सहकार्य तथा जिल्ला फुटबल संघको प्राविधिक सहयोग मा सञ्चालन हुँदै आएको छ। फुटबल खेलको माध्यमबाट बालबालिकालाई कुलत तथा दुर्व्यसनबाट टाढा राख्दै स्वच्छ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै अनुशासित, सक्षम र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु एकेडेमीको मुख्य उद्देश्य रहेको छ।

    एकेडेमीले हाल दैनिक साँझ ४ बजेदेखि ६ बजेसम्म करिब ६० जना बालबालिकालाई नियमित प्रशिक्षण दिँदै आएको छ। साथै, २०८०/८१ सालमा बनेपा नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता एकेडेमीले कुशलतापूर्वक व्यवस्थापन गरी सफलतापूर्वक सम्पन्न गराएको थियो।

    खेलकुद क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको एकेडेमीबाट उत्पादित खेलाडीहरूले २०८१ सालको जिल्ला लिग फुटबल प्रतियोगितामा बनेपा माउन्ट एभरेस्ट एफ.सी. ले प्रथम र बनेपा फुटबल एफ.सी. ले द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी, २०८० सालमा अखिल नेपाल फुटबल संघद्वारा गरिएको अन्डर–१४ खेलाडी छनोटमा ३ जना खेलाडी छनोट भएका थिए भने २०८१ सालको अन्डर–१६ छनोट प्रक्रियामा ४ जना खेलाडी केन्द्रीय चरणसम्म पुग्न सफल भएका छन्।

    यस्तै, २०८२ सालमा यस एकेडेमीका खेलाडीहरू माउन्ट एभरेस्ट एफ.सी. मा आबद्ध भई प्रदेश लिगमा सहभागिता जनाएका छन्। अखिल नेपाल फुटबल संघद्वारा आयोजित राष्ट्रिय अन्डर–१६ प्रतियोगिताका लागि खुमलटार एफ.सी. क्लबमा २ जना खेलाडी अनुबन्धित गराउन एकेडेमी सफल भएको जनाएको एकेडेमीका अध्यक्ष निरोज शाक्यले जानकारी दिएका छन् ।

    बनेपा फुटबल एकेडेमीले आगामी दिनमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने, युवा तहका खेलाडीहरूलाई लक्षित गरी अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सबै उमेर समूहका छनोट कार्यक्रममा बढीभन्दा बढी खेलाडी सहभागी गराउने, महिला फुटबल खेलाडी उत्पादन गर्ने तथा २०८२ सालमा आयोजना हुने राष्ट्रिय महिला लिगमा सहभागिता जनाउने दीर्घकालीन लक्ष्य लिएको छ अध्यक्ष शाक्यले बताए ।

    त्यसैगरी, जेहेन्दार तर आर्थिक रूपमा कमजोर खेलाडीहरूलाई छात्रवृत्तिमार्फत विद्यालय शिक्षामा पहुँच पुर्‍याउने, साथै एकेडेमीमा आबद्ध खेलाडी तथा प्रशिक्षकहरूलाई रोजगारीको वातावरण सिर्जना गर्ने योजना समेत रहेको अध्यक्ष निरोज शाक्य ले जानकारी दिएका छन्।

    आयोजकले विन्टर क्याम्पलाई सफल बनाउन एकेडेमीले सरोकारवाला निकाय, अभिभावक, खेलप्रेमी खेलाडी तथा सञ्चारमाध्यमसँग सहयोग र सहकार्यको अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑