• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ४ दिन अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ६ दिन अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      २ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ३ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      ३ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ३ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  कला/मनोरंजन

    थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

  • राजन दाहाल
  • २०८२ मंसिर ७, आईतबार (८ महिना अघि)
  • ७०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • ललितपुर/ गिम्दी

    बागमती गाउँपालिका–७ थुम्कीस्थित श्री थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ। शुक्रबार बागमती–७ का सातवटा विद्यालयको सहभागितामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूका कला, सीप र क्षमता शक्तिलाई बाहिर ल्याउने उद्देश्य राखिएको थियो।

    कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि रङ भर्ने तथा कक्षा ४ र ५ का विद्यार्थीका लागि हिसाब दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। दुबै प्रतियोगितामा विद्यार्थीहरूको तयारी, ध्यान र उत्साह रहेको थियो ।

    उद्घाटन समारोहमा बागमती गाउँपालिका वडा न ७ का वडा अध्यक्ष होम प्रसाद बजगाईले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरको सिकाइसँग जोड्ने बताए । उनले यस्ता क्रियाकलापले बालबालिकाको आत्मविश्वास र क्षमता विकासमा मात्रै होइन, भविष्यको नेतृत्व क्षमतासमेत मजबुत बनाउने धारणा राखे ।

    नारायणी माविका प्रधानाध्यापक इश्वर सन्जेलले बालबालिकाले  समस्या समाधान सीप र समूहमा काम गर्ने दक्षता अतिरिक्त क्रियाकलापबाट विकसित हुने कुरा उल्लेख गरे ।

    त्यसैगरी मनकामना प्रा.वि.का प्रधानाध्यापक रेशम ढोडारीले विद्यार्थीलाई अन्तरक्रियामूलक शिक्षण वातावरण उपलब्ध गराउने माध्यमका रूपमा यस्ता कार्यक्रम अपरिहार्य रहेको बताए। थुम्की आ.वि.का प्रधानाध्यापक अशोक ठाकुरले स्थानीय स्तरमै यस्तो स्तरीय कार्यक्रम हुनुले समुदाय–विद्यालय सम्बन्ध अझै घनिष्ठ बनेको बताएका छन् ।

    थुम्की आ.वि.का अध्यक्ष जीवन तिमल्सिनाले विद्यालयले विद्यार्थीकै केन्द्रमा रहेर सञ्चालन गरेका अतिरिक्त  कार्यक्रमहरूले परिणाममूलक शिक्षा प्रदान गर्न मद्दत पुर्‍याइरहेका छन् भन्दै  आगामी दिनमा पनि यस्ता क्रियाकलापले बिद्यालयमा प्राथमिकता पाउने बताए ।

    रङ भर्ने प्रतियोगितामा नारायणी माबी का कक्षा ३ कि कोपिला अधिकारी प्रथम बने भने नारायणी मा बि कै कक्षा २ कि  सुप्रीया सिङ्तान द्वितीय भइन । मनकामना प्रा बि नागटार का कक्षा ३ कि  मनोज थिङ तृतीय भएका छन्। त्यस्तै, हिसाब दौड प्रतियोगितामा श्री जनक मा बि कटुवाको कक्षा ५ कि सुप्रीया महर प्रथम बने, द्वितीय श्री नारायणी मा बि कक्षा ५ का सत्यम थिङ र श्री मनकामना आ बि कक्षा ५ कि  अनुशा रुम्बा तृतीय हुन सफल भइन ।

    शिक्षक, अभिभावक, स्थानीय प्रतिनिधि तथा विद्यार्थीको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमले थुम्की क्षेत्रका विद्यालयहरूबीच स्वास्थ्यपूर्ण प्रतिस्पर्धा र सहकार्यको भावना थप मजबुत बनाएको आयोजक बिद्यालयले बताएको छ ।

    कार्यक्रम विद्यालय अतिरिक्त क्रियाकलाप समिति बागमति गाउँपालिका ७ को आयोजना र वडा ७, गिम्दीको प्रायोजन मा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    कला/मनोरंजन सम्बन्धि थप

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    समाचार

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    काभ्रे खबर

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८०१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४१८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑