• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ६ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १६, मंगलबार
    होमपेज /  बागमती

    एमालेले बागमती गाउँपालिकामा जित्यो भने सातै वटा वडाका बासिन्दाहरुले दुःख पाउँछनः वीर बहादुर लोप्चन

  • राजन दाहाल
  • २०७९ बैशाख १८, आईतबार (४ साल अघि)
  • २१७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • ललितपुर
    नेपाली कांग्रेस बागमती गाउँपालिकाका सभापति वीर बहादुर लोप्चनले नेकपा एमालेले पालिका अध्यक्ष जित्यो भने बागमतीका जनताले दुःख पाउने बताएका छन् । बागमती गाउँपालिका ७ नं. वडा कार्यसमितिले हिजो शनिबार गिम्दी मा गरेको चुनावी प्रचारप्रसार तथा भेटघाट कार्यक्रममा उनले सो कुरा गरेका हुन् । गिम्दीमा वडा अध्यक्षले कांग्रेस भएकै कारण नागरिकता बनाउनको लागि पनि दुख दिएको बताएका छन् । उनले काठमाडौँमा गएर फोन गरे गाउँ छु भन्ने र गाउँ आएर फोने गरे काठमाडाँै छु भन्ने गरेर सिफारिस गर्न पनि धेरै दुःख दिएको आरोप लगाएका छन् । वडा अध्यक्षले सिफारिस नदिएपछि गाउँपालिकामा सिफारिस माग्न आएको र गाउँपालिकाले सिफारिस दिदा गाउँपालिकाको अध्यक्षले सिफारिस दिनु हुँदैन यदि गाउँपालिकाको अध्यक्षले सिफारिस गर्यो भने हाम्रो राजनीति सकिन्छ भनेर जिल्ला प्रशासन कार्यालयमा डेलेकेशन गएर त्यसो गर्न दिनु हुन्न भनेर रोक्न खोजिएको पनि बताए ।

    उनले हाम्रो कार्यकर्ताहरुलाइ नागरिकता बनाउन यदि मैले सिफारिस गर्नुपर्छ भने हाम्रो पार्टीलाई सहयोग गर्नुपर्छ भन्ने गरेको पनि आरोप लगाएका छन । कोण सभालाई सम्बोधन गर्दै उनले आफ्नो गाउँमा बिकास गर्दा पनि वडा अध्यक्षले त्यसको बिरोध गरेको पनि बताएका छन । उनले वडाको मोचेडाडालाई स्मरण गर्दै उक्त ठाउँमा बाटो खन्दा पनि वडा अध्यक्षले बिरोध गरेको बताए । गाउँ पालिका अध्यक्ष उम्मेदवार समेत रहेका लोप्चनले मोचेडाडामा सुरुमा १५ लाख रुपैयाँ बजेट छुट्टयाएर बाटो खन्दा वडा अध्यक्षले आफू बाटो खन्न को लागि सिफारिस नै नदिने, मेरो वडाको लागि बजेट छुट्याउदा मलाई सोध्नु पर्ने र यो रकम लिनै दिन्न भनेर गाउँपालिकाको बोर्ड बैठकमा भनेको बताए ।
    वडा अध्यक्ष हुँदा त यति धेरै दुःख दिनेले अब गाउँपालिकाको अध्यक्ष जित्यो भने बागमती गाउँपालिकाका सातै वडाका जनताले दुःख पाउने लोप्चनको भनाइ छ । बिकास बिरोधि र जनतालाइ दुःख दिने ब्यक्ति अबको गाउँपालिका अध्यक्षको उम्मेदवार भएकोले गिम्देली जनता साथै सम्पुर्ण गाउँपालिका बासिले मतदान गर्न नहुने पनि उनले बताए । बागमती गाउँपालिकामा स्थानीय निर्वाचनको लागि गठबन्धन बाट कांग्रेसका वीर बहादुर लोप्चन र नेकपा एमालेका नवराज सन्जेल यतिखेर चुनावी मैदानमा छन् ।

    र्‍यालिको भिडियो हेर्नुहोस्।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑