• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक ३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक ३, सोमबार
    होमपेज /  काभ्रे खबर

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

  • राजन दाहाल
  • २०८३ बैशाख २४, बिहिबार (५ महिना अघि)
  • ३२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती

    नेपालको संविधानले निःशुल्क शिक्षाको व्यवस्था सुनिश्चित गरिरहेको अवस्थामा सामुदायिक विद्यालयहरू नै निजी विद्यालयसरह प्रतिस्पर्धामा उत्रिएर बस सञ्चालन र विभिन्न शीर्षकमा शुल्क असुली गरिरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्ला सचिव जी एन सापकोटाले कडा प्रश्न उठाएका छन्।

    सापकोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विशेषगरी कुशादेवी माध्यमिक विद्यालय लाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। सापकोटाले पनौती क्षेत्रमा सरकारी माध्यमिक विद्यालयहरू पर्याप्त हुँदाहुँदै पनि चार–पाँच जना विद्यार्थी ल्याउन दैनिक रूपमा बस सञ्चालन गर्नु सार्वजनिक स्रोतको दुरुपयोग भएको बताएका छन्।

    उनले नयाँ गाउँ, छिन्याभञ्ज्याङ, चापा खोला र भँगेरी जस्ता दुर्गम क्षेत्रतर्फ सेवा विस्तार गर्नुपर्नेमा विद्यालयहरूले सहज पहुँच भएका क्षेत्रमै निजी विद्यालयको शैलीमा प्रतिस्पर्धा गरिरहेको आरोप लगाए। “बस लैजाने हो भने माध्यमिक विद्यालय नभएको टाढाको क्षेत्रमा जानुपर्थ्यो,” भन्ने आशय व्यक्त गर्दै उनले सामुदायिक विद्यालयहरू शिक्षा सुधारभन्दा विद्यार्थी तान्ने होडमा लागेको टिप्पणी गरेका छन्।

    सापकोटाले करिब ४०० देखि ५०० विद्यार्थी अध्ययनरत विद्यालयमा २६ जना शिक्षक, सुविधा सम्पन्न पक्की भवन, सरकारले तलब खुवाउने संरचना, नगरपालिकाको सहयोग तथा विभिन्न संघसंस्था र दातृ निकायको सहयोग हुँदाहुँदै पनि अभिभावकबाट विभिन्न बहानामा शुल्क उठाइनु गम्भीर विषय भएको बताएका छन्।

    उनले जनतालाई घुमाएर कान किन निमोठ्ने ? भन्दै राज्यबाट पर्याप्त सुविधा लिने तर अभिभावकमाथि आर्थिक भार थप्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

    यस विषयमा भालेश्वर माध्यमिक विद्यालय, शान्ति निकेतन माध्यमिक विद्यालय र भालचन्द्र माध्यमिक विद्यालय लगायतका विद्यालयका अभिभावकबाट समेत गुनासो आइरहेको उल्लेख गरिएको छ।

    अभिभावकले सहयोग स्वेच्छिक रूपमा गरेको दाबी गरिए पनि रसिदसहित गुनासो सार्वजनिक हुनु आफैंमा गम्भीर प्रश्न भएको सापकोटाको भनाइ छ। उनले यस्ता गतिविधि रोक्न तथा सामुदायिक विद्यालयलाई संविधानले परिकल्पना गरेको निःशुल्क र उत्तरदायी शिक्षाको मर्मअनुसार सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२७० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑