• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      २ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ५ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      २ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १६, मंगलबार
    होमपेज /  काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

  • राजन दाहाल
  • २०८३ बैशाख १३, आईतबार (४ महिना अघि)
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • काभ्रे / पनौती

    समाजसेवालाई आफ्नो मूल ध्येय बनाउँदै आएको श्याम फुलुमाया फाउन्डेसनपनौती–४ काभ्रेले फेरि एकपटक मानवीयता र उदारताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। फाउन्डेसनले सामुदायिक विकास केन्द्र नेपाल र अङ्चु शेर्पा ट्रष्टसँगको सहकार्यमा सुर्खेत जिल्लास्थित मुस्लिम समुदायमा रहेको मदरसा मदिना विद्यालयका विद्यार्थीहरूका लागि स्कुल ब्याग सहयोग गर्ने भएको हो।

    आज पनौतीमा भएको एक कार्यक्रमका बीच श्याम फुलुमाया फाउन्डेसनका तर्फबाट १०० थान स्कुल ब्याग सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधा मताङ्गीलाई हस्तान्तरण गरिएको छ। साथै, सामुदायिक विकास केन्द्रबाट ४७ थान र अङ्चु शेर्पा ट्रष्टबाट ५० थान स्कुल ब्याग सहयोगका लागि तयारी अवस्थामा रहेका छन्। उक्त बिद्यालयमा कुल १ सय ९७ थान स्कुल ब्याग आर्थिक रूपमा कमजोर अवस्थाका बालबालिकाहरूलाई उपलब्ध गराइनेछ। आगामी २० गते उक्त ब्याग हस्तान्तरण गर्ने तयारी सामुदायिक बिकास केन्द्रले गरेको छ ।

    कार्यक्रममा बोल्दै सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधा मताङ्गीले श्याम फुलुमाया फाउन्डेसनसँगको सहकार्यलाई अत्यन्तै अर्थपूर्ण र फलदायीदायी रहेको बताउँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

    फाउन्डेसनका अनुसार शिक्षा सबैका लागि आधारभूत अधिकार हो भन्ने मान्यताका साथ विपन्न तथा पछाडि पारिएका समुदायका बालबालिकाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको फाउन्डेसनका संचालक श्याम मगराती (हाल अमेरिका ) ले बताए ।

    श्याम फुलुमाया फाउन्डेसनले विगतदेखि नै शिक्षा, स्वास्थ्य, रोजगारी तथा आवास निर्माणजस्ता क्षेत्रमा निरन्तर समाजसेवा गर्दै आएको छ। विपन्न परिवार, विपदमा परेको परिवारलाई घर निर्माणदेखि शैक्षिक सामग्री सहयोगसम्मका कार्यहरूले फाउन्डेसनलाई समुदायमा विश्वासिलो र उदार संस्थाका रूपमा स्थापित गरेको छ। हाल फाउन्डेसनले उदयपुरको कटारीमा सुमन मगरातीका लागि घर निर्माण कार्यसमेत अघि बढाइरहेको छ ।

    कार्यक्रममा श्याम फुलुमाया फाउन्डेसनका पदाधिकारी, सल्लाहकार तथा शुभ चिन्तक, सामुदायिक बिकास केन्द्रका अध्यक्ष राधा मताङ्गी, कोषाध्यक्ष रेशम नेपाली लगाएतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२५९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑