• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण २७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ११ घण्टा अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ६ दिन अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      २ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      २ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      २ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ३ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण २७, बुधबार
    होमपेज /  काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

  • राजन दाहाल
  • २०८२ अषाढ २६, बिहिबार (१ साल अघि)
  • ७०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बनेपा/ काभ्रेपलान्चोक
    नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। ने. बि. संघले भोलि शुक्रबार बनेपामा एक भव्य सम्मान कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य एस.ई.ई. मा राम्रो जि पि ए प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै उनीहरूको उज्ज्वल भविष्यका लागि थप उत्प्रेरित गर्नु रहेको ने बि संघ काभ्रेका अध्यक्ष अन्जनराज खतिवडाले जानकारी दिएका छन् ।
    कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष माननीय ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति रहनेछ। कार्कीको उपस्थिति संगै विद्यार्थीहरूले थप हौसला प्राप्त गर्ने अपेक्षा गरिएको छ।
    नेपालमा एस.ई.ई. परीक्षालाई विद्यार्थीको शैक्षिक यात्राको महत्वपूर्ण खुड्किलो मानिन्छ र यसमा प्राप्त नतिजाले उनीहरूको उच्च शिक्षाको मार्ग निर्धारण गर्न ठूलो भूमिका खेल्छ।
    यस्ता कार्यक्रम आयोजना गर्नुको उद्देश्य के हो भन्ने प्रश्नमा ने बि संघ काभ्रेका अध्यक्ष भन्छन् “राम्रो नतिजा ल्याउने विद्यार्थीहरूलाई सार्वजनिक रूपमा सम्मान गर्नुले उनीहरूमा थप उत्साह र आत्मविश्वास बढ्छ, जसले उनीहरूलाई भविष्यमा अझ राम्रो प्रदर्शन गर्न उत्प्रेरित गर्दछ। यसका साथै, सफल विद्यार्थीहरूलाई सम्मान गरेको देख्दा अन्य विद्यार्थीहरूमा पनि पढाईमा मेहनत गर्न र राम्रो नतिजा ल्याउन प्रेरणा मिल्ने भएकोले हामीले यस प्रकारको कार्यक्रम राखेका हौं ।”
    नेपाल विद्यार्थी संघले आयोजना गरेको यो सम्मान कार्यक्रमले विद्यार्थीहरूमा नयाँ जोश भर्ने र उनीहरूलाई राष्ट्र निर्माणमा सक्रिय सहभागी हुन प्रोत्साहित गर्ने विश्वास लिइएको छ। कार्यक्रममा सबै सरोकारवाला निकाय तथा शुभचिन्तकहरूको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७९५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४११ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२३७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२३३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१२३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑