• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  आर्थिक

    सामुदायिक साकोसका प्रमुखले नै गरे ९८ लाख अपचलन : बनाए फर्जी कागज, चलाए ऋणीको पैसा

  • राजन दाहाल
  • २०८२ जेष्ठ ३, शनिबार (१ साल अघि)
  • १७३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे / पनौती
    जिल्लाको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती काभ्रेका सेवा केन्द्र प्रमुखले आम नागरिकले संस्थामा बचत गरेको रकम पदको दुरुपयोग गर्दै अपचलन गरेको पाइएको छ । साकोसको गतिविधि बारे विभिन्न तथ्यहरु बाहिर आइरहँदा कुशादेवी सेवा केन्द्र प्रमुख बिकास खड्काले करिव ९८ लाख रुपैयाँ रकम अपचलन गरेको पाइएको हो । खड्का यस अघि बनेपा सेवा केन्द्रका प्रमुख थिए । बनेपा सेवा केन्द्रका प्रमुख रहँदा आफन्तको नामबाट उनले विभिन्न १० वटा फर्जी कागज बनाइ ऋण प्रवाह गर्ने र उक्त रकम आफैंले चलाउने गरेको तथ्य फेला परेको हो ।
    “खड्काले आफन्तको नाममा ऋण प्रवाह गर्ने र आफैं रकम चलाउने गरेको थाहा पाएपछि हामिले उनलाई निलम्बन गरेका छौं । ” संस्थाका सिइओ मदन बस्नेतले बताए । यो केस कसरी थाहा भयो ? भन्ने प्रश्नमा बस्नेत भन्छन् “पहिले पहिले खड्काले ऋण प्रवाह गर्दा सबै डकुमेन्ट बनाएर ऋण दिएको देखिन्छ तर पछि पछिको डकुमेन्टमा ऋणीको ल्याप्चे नभेटिएपछी उनिमाथी शंका उत्पन्न भएको बताए । त्यसपछि ऋणीलाई सावाँ ब्याज भुक्तानी गर्न ताकेता गरेपछी ऋणि आफैँले मेरो नाममा ऋण निकालीएपनी उक्त पैसा आफुले नभई स्वयं केन्द्र प्रमुख बिकास खड्काले चलाउने गरेको बताएपछि यो स्थिति सृजना भयो । ”
    संस्थामा यस्तोकुरा थाहा पाउना साथ हामिले उनलाई बोलायौ र सोधपुछ गर्दा आफुले चलाएको स्वीकार गरेपछी सबैपैसा ब्याज सहित फिर्ता गर्न आग्रह गर्यौँ । सोहीबमोजिम रकम फिर्ता पनि भइसकेको बस्नेतको दाबी थियो ।
    सामुदायिक साकोसको भर्खरै मात्रपनि दुई जना कर्मचारीले ३ करोड ६२ लाख रुपैयाँ हिनामिना गरेको तथ्य पनि बाहिरिएको थियो ।
    यसरी कारोबारको हिसाबले प्रदेशकै सबभन्दा ठुलो सहकारी सामुदायिक साकोसको विभिन्न काण्डहरु बाहिरिरहँदा बचतकर्तामा भने निराशा छाएको छ । कहिले कुन कर्मचारी त कहिले कुन कर्मचारीले रकम दुरुपयोग र हिनामिना गरेको तथ्य आउँदा आफुले हालेको शेयर बचत निकाल्ने मनस्थितिमा पुगेको बचतकर्ताहरु बताउँछन् । कर्मचारीले त यसरी सजिलै रकम हिनामिना गर्न सक्छन् भने संचालक समितीले के गर्यो होला ? भन्ने प्रश्न आम बचतकर्ताको मनमा उब्जिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑