• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौती स्थित श्रीमुक्तिनाथ भगवानको तृतीय ब्रह्मोत्सव आगामी बैशाख ७ गते देखि ९ गतेसम्म

  • राजन दाहाल
  • २०८१ चैत्र ३०, शनिबार (१ साल अघि)
  • ६३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • काभ्रे / पनौती
    हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथमा श्री मुक्तिनाथ भगवानको तृतीय ब्रह्मोत्सव आगामी बैशाख ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ।
    श्री मुक्तिनाथ मन्दिर संरक्षण समितिले आज पत्रकार सम्मेलन गरी ब्रह्मोत्सवको विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो । समितिका अध्यक्ष कुमार थापाले माता पिता एवं श्री मुक्तिनाथ बाबाज्यूको कृपा र भक्तजनहरूको सहयोगले तेस्रो ब्रह्मोत्सव धार्मिक अनुष्ठानको पुण्य लाभ लिने सुअवसर प्राप्त भएको जानकारी दिनुभयो । तृतीय ब्रह्मोत्सवको लागि नगरपालिकाबाट १ लाख रुपैयाँ रकम विनियोजन गरेको उनले बताए । कार्यक्रम सम्पन्न गर्दा सम्म १० देखि ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ अन्य रकम विभिन्न दाता तथा वडा कार्यालयबाट उपलब्ध गराउने आश्वासन पाएको पनि उनको भनाइ थियो ।
    सम्पूर्ण धर्मावलम्बीहरूलाई यस पावन अवसरमा सहभागी भई पुण्य आर्जन गर्न हार्दिक निमन्त्रणा गर्नुभएको छ।
    पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै पनौती नगरपालिका वडा न ५ का वडा अध्यक्ष विनोद खत्रीले वडा न ५ धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै गएको बताए । साथै मुक्तिनाथ मन्दिरमा आउने पर्यटकका कारण यहाँको नागरिकको आर्थिक उन्नति भएको उनको भनाइ थियो ।
    समितिले जारी गरेको तालिका अनुसार, जेठ ७ गते बिहान विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राह्मणवरण र द्वारतोरण पूजा अग्निप्रतिष्ठा जस्ता धार्मिक विधिहरू सम्पन्न हुनेछन्। त्यसैगरी, जेठ ८ गते बिहान नित्य पूजा आराधना श्रीदेवी,भूदेवी बल्लभ श्री मुक्तिनाथ भगवानको बाजागाजासहित शोभायात्रा (नगरपरिक्रमा) गरिने कार्यक्रम रहेको छ ।
    त्यस्तै, ब्रह्मोत्सवको अन्तिम दिन जेठ ९ गते बिहान ११:०० बजे महापूर्णाहूति र श्री मुक्तिनाथ भगवानको १०८ कलशद्वारा महाभिषेक गरिनेछ। यसका साथै, कल्याणोत्सव पनि आयोजना गरिने समितिले जनाएको छ।
    श्री मुक्तिनाथ संरक्षण समिति पनौती ५ बासघारी ले आयोजना गरेको यो त्रितिय ब्रह्मोत्सव धार्मिक महत्व बोकेको हुनाले यस क्षेत्रका भक्तजनहरूमा उत्साह छाएको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑