• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ६ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ६ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौती आधारभूत विद्यालयको ऐतिहासिक फड्को: सामुदायिक शिक्षामा नयाँ आयाम

  • राजन दाहाल
  • २०८१ चैत्र १५, शुक्रबार (१ साल अघि)
  • १००८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • पनौती/काभ्रेपलान्चोक
    पनौती आधारभूत विद्यालय, पनौती ७ ले दोस्रो दिक्षान्त समारोह तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न गरी सामुदायिक शिक्षामा नयाँ आयाम थपेको छ। कार्यक्रमले सामुदायिक विद्यालयहरू पनि संस्थागत विद्यालयसरह गुणस्तरीय शिक्षा र गतिविधिहरू प्रदान गर्न सक्षम छन् भन्ने बलियो सन्देश दिएको छ।
    कार्यक्रममा बालविकास केन्द्रबाट कक्षा १ मा प्रवेश गरेका २० जना विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो। यस कदमले बालबालिकालाई विद्यालयप्रति सकारात्मक भावना विकास गर्न र नियमित विद्यालय जान प्रोत्साहन गर्ने विद्यालयको विश्वास छ।
    कार्यक्रमका प्रमुख अतिथि, पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सबिन ताम्राकारले विद्यालयको प्रगतिप्रति खुसी व्यक्त गर्दै सामुदायिक शिक्षाको विकासमा विद्यालयले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले विद्यालयमा कक्षा ८ सम्मको पढाइलाई कक्षा १० सम्म विस्तार गर्ने प्रतिबद्धता पनि जनाए । उनले यस बिद्यालयको स्तर र भालेश्वर बिद्यालयको स्तर एउटै भएकोले सम्पुर्ण अभिभावक ज्युहरुमा निर्धक्क भएर आफ्ना बाबुनानीहरुलाई बिद्यालयमा ल्याएर भर्ना गर्न आग्रह गरे ।
    विद्यालयका पूर्व प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले अभिभावकहरूलाई सामुदायिक विद्यालयमा आफ्ना बालबालिकाहरूलाई पढाउन आग्रह गर्दै यस विद्यालयबाट पास भएर गएका विद्यार्थीहरूले अन्य विद्यालयहरूमा पनि उत्कृष्ट नतिजा हासिल गरेको बताए।
    कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको राष्ट्रियता र संस्कृति झल्काउने नृत्यले उपस्थित सबैलाई मोहित तुल्याएको थियो । विद्यालयले तालिम प्राप्त दक्ष शिक्षकहरूद्वारा बालकेन्द्रित विधिबाट सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेको छ। त्यस्तै अतिरिक्त क्रियाकलाप र प्राविधिक ज्ञानमा पनि जोड दिएको छ।
    विद्यालयमा हाल ३४० जना विद्यार्थी अध्ययनरत छन् भने बालविकास केन्द्रमा मात्र ८४ जना विद्यार्थी भर्ना भएका छन्। अभिभावक भेलामा उपस्थित अभिभावकहरू आफ्ना बालबालिकाहरूको प्रस्तुति देखेर हर्षित भएका थिए।
    यस कार्यक्रमले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र अभिभावकहरूको विश्वास जित्न महत्वपूर्ण भूमिका खेलेको छ।
    कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरु द्वारा दिक्षित विद्यार्थी भाइबहिनीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका सभापति एवं बिद्यालयका प्रधानाध्यापक राजन कर्माचार्यले बिद्यालयले अहिले गरिरहेको काम र पछि हुने गतिविधिको बारेमा चर्चा गरे ।
    हाल बिद्यालयमा ३४०जना विद्यार्थी अध्ययनरत छन् भने बालबिकासमा मात्र ८४ जना विद्यार्थी भर्ना भएको बिद्यालयका प्र अ कर्माचार्यले बताए ।
    कार्यक्रममा प्रमुख अतिथि सबिन ताम्राकार, वडा सदस्यहरु,बालमैत्री सहजकर्ता सुबिना श्रेष्ठ, बिद्यालयका प्र अ तथा शिक्षकहरु र अभिभावक तथा विद्यार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑