• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ६ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १७, बुधबार
    होमपेज /  बागमती

    जनक मा वि को स्वर्ण महोत्सव पार्टीहरुको आम सभा जस्तो भयो, विद्यालयमा राजनीति घुसाउनु हुदैन – सभापति रामकृष्ण ब्लोन तामाङ (इन्द्र)

  • राजन दाहाल
  • २०८० फागुन २३, बुधबार (२ साल अघि)
  • ६७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ललितपुर / बागमती
    तामाङ संघको केन्द्रिय सभापति तथा नेपाल तामाङ संघका केन्द्रिय सभापति रामकृष्ण ब्लोन तामाङ(इन्द्र)ले विद्यालय क्षेत्र भित्र राजनीति गर्न नहुने बताएका छन् । ललितपुर जिल्ला बागमती गाउँपालिका वडा न ७ स्थित श्री जनक माविको ५० औं स्वर्ण जयन्ती कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले तीन दिन सम्म जनक माविले स्वर्ण जयन्ती मनाइ राख्दा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता ल्याएर विद्यालयमा भाषण गर्न लगाउनुले राम्रो सन्देश नगएको बताए ।
    नेपाल आदिबासि जनजाती महासंघ उपमाहासचिब समेत रहनु भएका तामाङले बिद्यालयमा पहिलो दिन एमाले दोस्रो दिन काङ्ग्रेस र तेस्रो दिन माओवादीका नेता तथा कार्यकर्ताले एक अर्कामा आरोप प्रत्यारोप गर्दै कार्यक्रम गरेकोमा आफुलाई दु:ख लागेको समेत बताए । जनक माविलाई आफुले नजिक बाट नियालिरहेको बताउदै उनले बिद्यालयको भौतिक सुधारको लागि २०७३ सालमै आफूले आर्थिक सहयोग गरेको उनको भनाइ थियो । साथै खेल मैदान निर्माणको लागि बजेट राख्न आफुले पहल गरेको समेत बताए ।
    म जनक माविका १० जना विद्यार्थी को नि:शुल्क शिक्षाको लागि छात्रवृत्तिको जिम्मा लिन्छु, जसले किताब, कापी, ड्रेस किन्न सकेको छैन त्यस्ता विद्यार्थिहरु निस्वार्थ छानेर पठाउनुहोस म सहयोग गर्न तयार छु उनले भने । तर यो व्यक्तिले मेरो परिवारलाई भोट दिन्छ यसलाई छानेर पठाऔ भन्ने चाहिँ नगर्नुहोला भन्दै विद्यालय व्यवस्थापन समिती र शिक्षक साथिहरुबिच छलफल गरि छनोट गर्न समेत आग्रह गरे । उनले राजनीति ब्यापारको लागि नगरी सामाजिक यात्राको लागि गर्नु पर्ने भन्दै आज राजनीति गर्नेहरुले राजनीतिको नाममा ब्यापार गरिरहेको आरोप लगाए । उनले राजनीतिकै कारण जनक माविमा शिक्षक नियुक्ति हुन नसकेको आफुले बुझिरहेको र त्यसो नगरी समृद्ध जनक मावि बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले हासिल गर्ने शिक्षामा समेत बिशेष ध्यान दिन औंल्याए ।
    जनक माविमा फागुन २०,२१, र २२ गते ५० औं स्वर्ण महोत्सव कार्यक्रम भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑