• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक ७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ६ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      ३ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ४ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ४ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक ७, शुक्रबार
    होमपेज /  आर्थिक

    पशुपन्छी बिमामा ५० प्रतिशत अनुदान, पनौतीका किसानमा छायो खुशी

  • राजन दाहाल
  • २०८० मंसिर १७, आईतबार (२ साल अघि)
  • ११८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पनौती
    पनौती नगरपालिकाले नगरक कृषकहरुलाई आफ्नो पशुपन्छी बिमा गरेवापत ५० प्रतिशत रकम अनुदान दिने भएको छ ।
    पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाको आ.व.०८०/०८१ का लागि स्वीकृत बार्षिक कार्यक्रम अनुसार “पशुपन्छी बिमा प्रिमियममा ५०% अनुदान कार्यक्रम” अन्तर्गत किसानलाई यो सुबिधा प्रदान गर्न लागेको हो । नगरको यो सुबिधा पाउनको लागि इच्छुक व्यक्ति/संस्थाहरुले मिति २०८०/०४/०१ गतेदेखि २०८० साल कार्तिक मसान्तसम्म विमा गरिएको पशुपन्छीहरुको बिमा प्रिमियम सहितको विवरण नगरमा पेश गर्नुपर्नेछ ।
    अनुदान रकम प्राप्त गर्न मिति २०८०/०८/२९ गते भित्र सम्वन्धीत वडा कार्यालय वा पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखामा तपशिलका कागजात समेत संम्लग्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
    नगरपालिकाले संस्थागत विमाको हकमा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी, पशु विमा गर्न इजाजत पाएको प्रमाणको प्रतिलिपी, गत आ.व.को लेखापरिक्षण प्रतिवेदन तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, बिमा गरेको प्रमाण खुल्ने कागजको प्रतिलिपी, कार्य समितिको निर्णय प्रतिलिपी तथा रकम माग गरेको निवेदन, सम्वन्धीत वडा कार्यलयको सिफारिस पत्र आवश्यक पर्ने एक सुचना मार्फत स्पस्ट पारेको छ भने व्यक्तिगत बिमाको हकमा बिमा गरेको प्रमाण खुल्ने कागजको प्रतिलिपी, पशु धनीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, पशु धनीको बैंक खाताको चेक आवश्यक पर्ने जनाएको छ ।
    नगरपालिकाको यस किसिमको कार्यक्रमले आफुहरुलाई केहि हदसम्म भए पनि राहत मिलेको र नगरपालिकाले म जस्ता किसानहरुलाई खुशी थपिदिएको बताउँछन् पनौती स्थित मिलन कृषि फर्मका कृषक सन्दीप दाहाल । आ. व. २०७६/ ७७ देखिनै नगरमा यस किसिमको सेवा प्रदान गर्दै आएको पनौती नगरपालिका पशुपन्छी शाखाका प्रमुख लिलानाथ सापकोटाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२७५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३२२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑