• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक २, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक २, आईतबार
    होमपेज /  काभ्रे खबर

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामाले दर्ता गरे गाली बेइज्जतीको मुद्धा

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० आश्विन २, मंगलबार (३ साल अघि)
  • २६६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बनेपा
    आफ्ना विरुद्ध सञ्चारमाध्यममा अनर्गल प्रचार भएपछि बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले सञ्चारमाध्यम र सञ्चारकर्मीविरुद्ध गालीबेइज्जतीको मुद्धा दर्ता गरेका छन् । २०८० भाद्र २५ गते काठमाडौंमा सुन बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर कपोलकल्पित र निराधान समाचार प्रकाशित भएपछि मन्त्री लामाले कानूनी बाटो अपनाएका हुन् । यसअघि उनले प्रेस काउन्सिल नेपालमा पनि उजुरी दिएका छन् ।
    मंगलबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको फिरादमा काठमाडौं महानगरपालिका २० मा कार्यालय रहेको कामना न्यूज पब्लिकेकासन प्रालि, सोही प्रालिले सञ्चालन गरेको नेपाल समाचारपत्र डटकम, न्यूज अफ नेपाल डटकम, त्यसका प्रमुख कार्यकारी अधिृकत तथा सम्पादक दिरेकलाल श्रेष्ठ, निर्देशक रनिकलाल श्रेष्ठ र काभ्रे संवाददाता वडा नं ३ बस्ने मोतिराम (मोतिलाल) तिमल्सिनालाई विपक्षी बनाइको छ । फिरादमा सुन प्रकरणमा मन्त्री तीर्थ लामाको समेत व्यक्तिगत मानमर्दन तथा चरित्रहत्या गर्ने मन्साय राखि विपक्षीहरुले सञ्चालन गरेको अनलाईन पत्रिका न्युज अफ नेपाल पत्रिका नेपाल समाचारपत्र मार्फत २०८० भदौ २९ गते देखि निरन्तर राजनितिक तथा व्यक्तिगत जीवनमा नकारात्मक असर पार्ने मनसाय राखी आधारहिन तथा तथ्यहिन समाचार लगातार सम्प्रेषण हुँदै आएको उल्लेख छ । फिरादमा विपक्षी मोतिराम तिमल्सिनाले संचारमाध्यममा मात्र सिमित नरहि आफ्नो व्यक्तिगत सामाजिक संजालहरुको समेत प्रयोग गरी निरन्तर मन्त्री लामाको ख्याति तथा चरित्रको हत्या गर्ने बदनियत राखि निरन्तर भ्रामक समाचार प्रकाशन गर्न बन्द नगरेकोले निजको बदनियत छर्लङ्ग देखिने उल्लेख छ ।
    केबल राजनीतिक प्रतिशोध राखि तथा सस्तो प्रचारका लागि प्रतिवादीहरुले गलत र भ्रामक समाचार प्रकाशन गर्न बन्द नगर्नुले निजहरुको बदनियत छर्लङग भएको दाबी गर्दै मन्त्री लामाले विपक्षीहरुले विद्युतीय तथा अन्य आम सञ्चारका माध्यमहरुको प्रयोग गरी झुट्ठा, कपोकल्पित, तथ्यहीन र पुर्वाग्रही तथा भ्रामक समाचारहरु सम्प्रेषण गरि झुट्ठा लाञ्छाना लगाई गाली–बेइज्जती गरेको स्पष्ट भएकोले मुलुकी अपराध संहिता, २०७४ को व्यवस्था बमोजिम हदैसम्मको कार्वाही माग गरिएको छ । नेपाली कांग्रेस काभ्रेले पार्टी सभापति तीर्थबहादुर लामालाई लगाइएको निराधार आरोपको कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । जिल्ला कार्यसमिति बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाको चरित्र हत्या गर्ने र मानमर्दन गर्ने उद्देश्यका साथ सुनियोजित तवरले प्रकाशन र प्रचार भएको ठहर गर्दै उक्त आरोपको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑