• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      ५ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      ५ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ६ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  आर्थिक

    संघले गर्यो, बनेपा नगरपालिकालाई सम्मान

  • सिरुपाते खबर
  • २०८० भाद्र २७, बुधबार (२ साल अघि)
  • १४२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे
    जिल्ला सहकारी संघ लि. ले ४२ औं बार्षिक साधारणसभा तथा आफ्नो स्थापनाकालको ५६ औं बर्ष बागमती प्रदेशका सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रि माननीय पुकार महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

    भाद्र २६ गतेका दिन भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको सभापतित्वमा भएको हो कार्यक्रममा जिल्ला सहकारी संघ लि.ले बनेपा नगरपालिकालाई सम्मान समेत गरेको छ । सहकारी क्षेत्रमा देखिएका समस्या तथा समाधान गर्नका लागि जिल्लाको सहकारी अभियान जिल्ला सहकारी संघ लि. को साथ र सहयोगमा बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयको अनुगमन कार्यविधि २०७९ अनुरुप जिल्ला स्तरीय अनुगमन समिति निर्माण गरी बनेपा नगरपालिका र जिल्ला सहकारी संघ लि. बीचको सहकार्यमा बनेपा नगरपालिकाका नियमन क्षेत्र भित्र रहि सञ्चालनमा रहेका सहकारी संस्थाहरुको नियमन तथा अनुगमन कार्य १०० प्रतिशत सम्पन्न गरेकोमा उक्त कार्यको प्रशंसा गर्दै संघले एक समारोह बीच सम्मान गरेको हो ।

    कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले सम्मान पश्चात अनुगमन कार्य सम्पन्न भै सकेको र आगामी दिनहरुमा अनुगमनमा देखिएका कैफियतहरुलाई कार्य योजना बनाएर सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि आफु लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । वहाँले केहि कार्यहरु अगाडि बढाइएको जानकारी समेत गराउनु भएको थियो । सञ्चालक समितिका ब्यक्तिहरुले शेयर सदस्यहरुको पैसा चलाएर बचत फिर्ता समेत नगरेको अवस्थामा सम्वन्धित ब्यक्ति वा एकाघरका परिवार समेतको जग्गा समेत रोक्का रािख प्रकृया अगाडि बढाइसकिएको बारेमा जानकारी गराउनु भएको हो ।

    यसरी सम्मान गरिरहँदा नेपालका ७५३ पालिकाहरु मध्ये हालसम्मकै उत्कृट १०० प्रतिशत अनुगमन गर्ने एउटा मात्र पालिका बनेपा नगर पालिका नै हुनुपर्छ भन्नेमा सबै बक्ताहरुले धारणा राखेका थिए । यस्तो खालको कार्यले अभियान आफैमा सुद्दिकरण हुदै यसको विकास, प्रवद्र्धन र विस्तारमा सहयोग पुग्ने धारणा सबैतिरबाट प्रशंसा भएको छ ।

    कार्यक्रममा वडा अध्यक्ष हिटलर शाक्य, स्थिरिकरण कोष सञ्चालक सदस्य प्रकाश बन्जरा, प्रस्कुनका अध्यक्ष उद्धव सापकोटा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, बिषयगत संघका अध्यक्ष तथा प्रतिनीधिहरु, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायतको सहभागिता रहेको थियो । स्वागत मन्तब्य संघका उपाध्यक्ष अमनपाटे श्रेष्ठले गर्नु भएको थियो भने सञ्चालन संघका सचिव निरन्जन बिष्टले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४३१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑