• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      ८ घण्टा अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ४ दिन अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      २ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ३ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ४ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण ६, बुधबार
    होमपेज /  आर्थिक

    बागमतीका नागरिकको तिर्खा मेट्दै च्वाइस नेपाल, जनता संगै श्रम गर्दै जनप्रतिनिधि

  • राजन दाहाल
  • २०८० जेष्ठ ३१, बुधबार (३ साल अघि)
  • १०७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • ललितपुर/बागमती
    “पहिले पहिले सामुहिक धारा हुँदा खानेपानी थाप्न र तरकारी बालिमा लगाउन धेरै गाह्रो हुन्थ्यो तर अहिले प्रत्येककको घरमा धारा बन्ने भएपछी आनन्द महसुस भएको छ “ भन्नुहुन्छ बागमती गाउँपलिका वडा न २ माल्टका केदार घिमिरे । यतिखेर बागमती गाउँपालिकाका नागरिकले आफ्नो तिर्खाको प्यास मेटिएको अनुभुती गर्न थालेका छन् । तिर्खा मेट्नकै बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन र अन्य जनप्रतिनिधिहरुको अथक प्रयासबाट गाउँपालिकामा च्वाइस नेपालको परियोजना ल्याउन सफल भएको हो ।

    एल. डि.एच. सि. को आर्थिक सहयोगमा च्वाइस नेपाल सस्थाले एक घर एक धारा भन्ने योजना बनाएर पालिकाका वडा न १,२ र ३ मा धमाधम खानेपानीको काम गरिरहेको छ । तीन बर्षे योजनाका साथ बागमती गाउँपालिकामा संचालन भएको परियोजनाले हाल १४ वटा स्किम बनाइ काम गरिरहेकोछ । पालिकामा च्वाइस नेपालले परियोजनामात्र संचालन गरेन पालिका भित्र रहेका हरेक नागरिक र जनप्रतिनिधिहरुलाई श्रम गर्न प्रोत्साहन पनि गरेको छ । आजभोलि परियोजना संचालन भएको ठाउँमा स्थानीय जनप्रतिनिधि, एल.डि.एच. का प्रतिनिधि र नागरिकहरु श्रमदानमा खट्टिराखेको पाइन्छ । खानेपानीको परियोजना संचालन भएको ठाउँमा निर्माण सामाग्री हरु खरिद गरिदिने काम च्वाइस नेपालले गर्ने र पाइप तान्ने र पुर्ने काम स्थानीयले गर्नुपर्ने नियम रहेको छ ।
    परियोजना सम्पन्न पश्चात् करिब ५ करोड रुपैयाँ खर्च हुने र बागमती गाउँपालिकाका वडा न १,२ र ३ वडाका करिब १ हजार २ सय घर धुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने परियोजनाका संयोजक सुकुराम दुलालले सिरुपाते खबरलाई बताउनुभयो ।
    बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले आगामी दिनमा पालिका भित्रका सातै वटा वडाहरुमा शिक्षा ,स्वास्थ्य, खानेपानी लघु उद्यम र आर्थिक उपार्जनका योजनाहरु ल्याई समृद्धि गाउँपालिका बनाउनको लागि हातेमालो गर्न च्वाइस नेपालसंग आग्रह गर्नु भएको छ । उहाँले अहिले संचालन भैराखेको परियोजनाले पनि समृद्धिपालिका हुन सहयोग पुग्ने बिश्वास गर्नुभएको छ । पालिका भित्र च्वाइस नेपालले किशोरी लक्षित अन्य कार्यक्रमहरु पनि संचालन गरिराखेका वडा न १ घुसेलका वडा अध्यक्ष ज्ञान बहादुर लो ले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    समाचार

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे खबर

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१३३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७३९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३४६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२०० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१७२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०७० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑