• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ६ घण्टा अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ६ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  बागमती

    ललितपुर बागमतीका जनता अझैसम्मपनि टुकी बत्तिमा

  • राजन दाहाल
  • २०८० जेष्ठ २४, बुधबार (३ साल अघि)
  • १५३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ललितपुर / बागमती
    देशको राजधानी काठमाडौसंग जोडिएको जिल्ला ललितपुर ।ललितपुर भन्ने बित्तिकै जोकोहिले पनि चक्रपथ भएको जिल्ला,चिल्लो सडक र झिल्लीमिलि बिजुली बत्तीको सहर भन्ने बुझ्दछन । बिडम्बना ललितपुरको त्यस्तो गाउँ देशका बिकट जिल्लाका, विकट बस्तीका नागरिक झिलिमिली उज्यालोमा बस्दापनी यहाँका बासिन्दा भने ग्यालिनमा मट्टीतेल बोकेर धिपधिपे टुकिको उज्यालोमा रात बिताउन बाध्य छन् ।

    सुन्दा अचम्म लाग्न सक्छ, ललितपुरका जनता अझैसम्मपनि टुकि बत्तिमा निर्भर भन्दा तर ललितपुरको यो ठाउँ हो जहाँ अझैसम्म पनि बिजुली बत्तिको केन्द्रिय प्रशारण लाइन पुगेको छैन । ललितपुरको बागमती गाउँपालिका वडा न ७ गिम्दी स्थित गुर्दुम, माख्लो सुवाने र दम्किका करिब करिब २९/३० घरधुरीका जनता अझैसम्म पनि बिजुली बत्तिको केन्द्रिय प्रशारण लाइन बाट बन्चित रहेका छन् ।

    दक्षिण ललितपुरको कर्णाली भनेर चिनिने यी ठाउँहरुमा भौगोलिक हिसाबले दुरी टाढा र पातलो बस्ती भएको कारण बिजुली बत्ति पुर्याउन लागि समस्या भएको हो तर यति भन्दै गर्दा स्थानीय गाउँपालिका र वडाले पनि कार्यक्रम तथा योजना बनाएर अगाडी बढेको भने देखिदैन । हामिले साबिक गिम्दीको साहुमारासम्म बत्ती बालिसकेका छौँ आगामी आर्थिक बर्षमा गाउँपालिका बाट केहि रकम विनियोजन भयो भने दम्की र गुर्दुममा पनि केन्द्रिय प्रशारण लाइन जोड्ने योजनामा रहेको दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी सस्था लिमिटेडका अध्यक्ष गोबिन्द बजगाईले सिरुपाते खबरलाई बताउनुभयो । उहाँले स्थानीय गाउँपालिकाले १० प्रतिशत बजेट राख्दा सहकारीले ९० प्रतिशत बजेट राखी काम काम गर्नुपर्ने नीति भएको पनि बताउनुभयो । तर पालिका बाट पहिला गरेको कमकै बजेट नआएकाले काम गर्न असजिलो भएको पनि बजगाइले बताउनुभयो ।

    ललितपुर देशमै अत्यन्तै सुगम जिल्ला भित्र चिनिन्छ । ललितपुरको यहीं ग्रामीण क्षेत्रलाई सहरी क्षेत्र जस्तै सुगम बनाउछौं बिकाका कुनैपनि पुर्वाधारहरुको अभाव हुन दिदैनौ भन्दै स्थानीय तह प्रदेश तथा संघमा नेतृत्व गर्ने हरुले बाढेको आश्वासन बोलिमा मात्र सिमित भएको छ । आश्वासन दिएर जनताको मत लिइ नेतृत्व पाएपछि तिनै जनतालाई बिर्सने नेताहरूबाट जनताले के आश गर्नु ? स्थानीयको प्रश्न छ ।

    ललितपुर जिल्लामा हालसम्म पनि बिजुली बत्ती नपुग्नु दु:खद कुरा हो । पालिका भित्र रहेका नागरिकको शिक्षा ,स्वास्थ्य, खानेपानी ,यातायात , बिजुलि बत्ती, रोजगार लगाएत बिकासका पुर्वाधारहरुलाई व्यवस्थित गर्नु स्थानीय गाउँपालिकाको र वडाको दायित्व हुन आउँछ । त्यसैले यसबारे समयमै सम्बन्धित सबै सरोकारवालाहरुको ध्यान जानु आबश्यक देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑