• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक ३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक ३, सोमबार
    होमपेज /  समाचार

    चारतारे झन्डामुनि बसेर घात गर्न कसैलाई पनि अधिकार छैन ः मन्त्री लामा

  • सिरुपाते खबर
  • २०८० बैशाख १, शुक्रबार (३ साल अघि)
  • ९२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  •  

    ः वाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री तीर्थ लामालाई बधाई ज्ञापन गरिएको छ। आइतबार वाग्गमती प्रदेश सरकार विस्तार हुँदा मन्त्रालयको जिम्मेवारी पाएका नेपाली कांग्रेस काभ्रेका सभापतिसमेत रहेका तीर्थ लामालाई नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा भव्य कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएको हो।

    नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, नेपाली कांग्रेस काभ्रेका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका पार्टी सभापति, पदाधिकारी, काठमाडौंमा पेशा, व्यवसाय गरेर बसेका कांग्रेसका क्रियाशिल एवं शुभेच्छुकहरुले बागमती प्रदेश सरकारमा काभ्रेको प्रतिनिधित्व गरेकामा बधाई ज्ञापन गरेका हुन्।

    २०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रे प्रदेश सभा १ ९ख० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए।

    कार्यक्रममा बोल्दै कांग्रेस पूर्व केन्द्रीय सदस्य हुमागाईले अबसरसंगै चूनौती पनि थपिएको भन्दै त्यसलाई काभ्रे र समग्र प्रदेशवासीको हितमा उपयोग गर्न अनुरोध गरे । उनले एकपछि अर्को गल्ती नगर्न काभ्रेमा कार्वाही सिफारिस गरिएका नेताहरुलाई अनुरोध गरे।

    ‘पार्टी भन्दा व्यक्ति ठूलो कहिले पनि हुन सक्दैन, पार्टीका उम्मेदवार हराएर तपाईले गर्नुभएको गल्ती सारा काभ्रेलीलाई थाहा छ, एउटा गल्ती लुकाउन तपाईहरु अर्को गल्ती नगर्नुहोला,’ समानान्तर गतिविधीका नाममा भइरहेका गतिविधी लक्षित गर्दै उनले भने, ‘पार्टीका उम्मेदवार हराउने कुराले इमान्दार कार्यकर्ताको मन कुडिएको छ, तपाईहरुका गतिविधीले एकतावद्ध पार्टी हेर्न चाहनेको मन नकुँडियोस्।’

    नवनियुक्त मन्त्री एवं काभ्रे कांग्रेस सभापति तिर्थ लामाले पद अस्थायी कुरा भएकाले जनताको सुखदुखमा आफू सधै साथमा रहने प्रतिवद्धता जनाए । उनले पार्टीका नेता कार्यकर्ताको मार्गदर्शनको आधारमा चल्ने भन्दै काभ्रे, पार्टी र कसैको पनि शिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता जनाए।

    चारतारे झण्डामुनि बसेर घात गर्न कसैलाई पनि अधिकार नभएको भन्दै उनले सूर्य चिन्हमा भोट हाल्ने, हाल्न लगाउने कोेही पनि कांग्रेस हुन नसक्ने बताए। जतिसुकै चर्का र लामो भाषण गरेर मतदाता र कार्यकर्तालाई भ्रममा पार्न खोजिए पनि आफ्नो मनलाई ढाट्न नसकिने बताए

    कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रदेश सभा १ (क) का सभापति राम योञ्जन, १ (ख) का सभापति चन्द्रबहादुर लामा, नमोबुद्ध नगर सभापति एवं नगर प्रमुख कुनसाङ लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङ उपसभापति सिद्धिबहादुर दाहाल लगायतले पार्टीमा अनुशासन कायम गर्दै एकतावद्ध भएर लाग्नुपर्ने अनुरोध गरे।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२७० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑