• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ६ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ४ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १७, बुधबार
    होमपेज /  काभ्रे खबर

    रोशीको ७ औँ स्थापना दिवससँगै आगामी दिनमा संघियताको मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस् ः दिनेश लामा

  • सिरुपाते खबर
  • २०७९ फागुन २८, आईतबार (३ साल अघि)
  • ७४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रोशीको ७ औँ स्थापना दिवस २०७९ तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाले स्थापना दिवससँगै आगामी दिनमा संघियताको मूल मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस् भन्दै सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । २०७२ सालको संविधान अनुसार ४६० ओटा गाउँपालिका र केही नगरपालिकाहरुको आजैको दिनमा स्थापना भएको र संघियताको यो व्यवस्था यहाँ सम्म ल्याउन योगदान पुर्याउनु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति स्मरण गर्दै सम्मान व्यक्त गर्नु भएको छ । त्यसै गरी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवाले कार्यक्रमको अवसरमा देश र जनताको हितको निम्ति आहुति दिने सहिदप्रति श्रद्धा व्यक्त गर्दै हाल सम्म जनताले चाहेको र सोचेको संघियताको महसुस हाल नभएको र आगामी दिनमा रोशीको जनताको निम्ति कर्मचारी र जनप्रतिनिधिहरु हातेमालो गर्र्दै समृद्ध रोशीको परिकल्पना साकार गर्न सफल हुन सर्कौँ भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
    कार्यक्रमको अवसरमा प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले २००७ साल देखि नै राजनीतिक परिवर्तनको क्रममा आफ्नो शासन गर्ने विधान आफैँ बनाएर जनताको सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यका साथ क्रमशः २०३६, २०४६, २०६२÷६३ लगायतको विविध आन्दोलनबाट राजनीतिक अधिकारलाई अभ्यास गर्ने क्रममा विभिन्न राजनितिक दलको आन्दोलन भएको त्यसमा सबै राजनीतिक दलको योगदान रहेको र त्यसैको फलस्वरुप संघिय संरचना बनेको बताउनुभयो । त्यसै गरी प्रवक्ता वसन्त कुमार तामाङले आगामि दिनमा रोशीको स्रोत साधनलाई परिचालन गरी रोशीको पहिचान कायम गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रमा वडा २ को वडा अध्यक्ष हस्तमान लामा, ३ को धनजित लामा, ६ को नारायण बहादुर शिवाकोटी लगायत कार्यपालिका सदस्यहरु, अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको प्रवक्ता वसन्त कुमार तामाङले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑