• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण २६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ६ दिन अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      २ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      २ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      २ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ३ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण २६, मंगलबार
    होमपेज /  काभ्रे खबर

    सामुदायिकले गर्यो अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता

  • सिरुपाते खबर
  • २०७९ फागुन ३, बुधबार (३ साल अघि)
  • १११६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • पनौती
    पनौतीमा अवस्थित सामुदायिक बोर्डिङ स्कुलले पनौती नगरव्यापी अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । पनौती नगरभित्र छरिएर रहेका प्याब्सन अन्तर्गतका संस्थागत विद्यालयहरु बिच प्रतियोगिता सन्चालन गरिएको थियो । सो खेलमा ती बिद्यालयमा अध्यापन गराउने पुरुष तथा महिला शिक्षकहरु सहभागी थिए । सो प्रतियोगितामा महिला तर्फ नवरत्न अङ्ग्रेजी मा.वि. प्रथम, काभ्रे अङ्ग्रेजी मा.वि. द्वितीय र सामुदायिक मा.वि. तृतिय हुन सफल भएका थिए । साथै पुरुष भलिबल तर्फ भने सरस्वतीकुन्ज बोर्डिङ स्कुल बिजेता र काभ्रे अङ्ग्रेजी मा.वि. उपबिजेता बन्न सफल भएको थियो । प्रतियोगिता पनौती नगर भित्र संचालित एवम् प्याब्सन संग आवद्ध निजि विद्यालयहरुबिच लिग चरणमा सम्पन्न भएको जानकारी विद्यालयका सह-प्रिन्सिपल बिमल कार्कीले बताउनुभयो ।
    समग्र खेलमा उत्कृष्ट स्पाईकर पुरुषतर्फ सरस्वतीकुन्ज बोर्डिङ स्कुलका शिक्षक सरोज तिमल्सिना र महिलातर्फ नवरत्न अङ्ग्रेजी मा.वि. कि शिक्षक नितु तुलाधर बन्न सफल हुनुभएको थियो भने उत्कृष्ट डिफेन्डर महिलातर्फ काभ्रे अङ्ग्रेजी मा.वि. कि शिक्षक अनिता खुलाल र पुरुषतर्फ काभ्रे अङ्ग्रेजी मा.वि. का शिक्षक मनोज अधिकारी बन्न सफल हुनुभएको थियो । सो प्रतियोगितामा लिलावती नेशनल एकेडेमी, अरुणोदय अङ्ग्रेजी मा.वि. र आयोजक सामुदायिक बोर्डिङ स्कुल लगायतको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा बिजयी तथा सहभागी खेलाडी शिक्षकहरुलाई एक कार्यक्रमका बिच मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो । समापन तथा पुरस्कार बितरण कार्यक्रममा प्याब्सन केन्द्रिय कार्यसमिती उपमहासचिव भिमसेन के.सि. को प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । समापन कार्यक्रममा एन प्याब्सन काभ्रेका अध्यक्ष अग्नि ज्ञवाली, प्याब्सन काभ्रेका कोषाध्यक्ष बसन्तराज नेपाल, प्याब्सन पनौतीका अध्यक्ष बिमल न्यौपाने, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेस्ठ, विभिन्न बिद्यालयका प्रिन्सिपल तथा संस्थापक लगायत शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी के.सि. ले निजि विद्यालयहरुबिच आपसी मेलमिलाप तथा सहकार्य गर्दै विभिन्न कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिदै बिजयी खेलाडी शिक्षकहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । प्रतियोगिता आयोजना गर्नुको उदेश्य माथी प्रकाश पार्नुहुदै प्याब्सन केन्द्रीय सदस्य एवम् बिद्यालयका प्रिन्सिपल पुर्णकुमार श्रेष्ठ प्रतियोगितामा सहभागिता कार्यक्रममा उपस्थित सम्पुर्णमा स्वागत गर्नुभएको थियो । समापन कार्यक्रमको सभापति निर्देशक ओमकृष्ण श्रेष्ठ रहनुभएको थियो भने कार्यक्रम संचालन विद्यालयका एकेडेमीक इन्चार्ज प्रविण दाहालले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    समाचार

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काभ्रे खबर

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७९५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४१० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२३६ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२३३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१२३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑