• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक २, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक २, आईतबार
    होमपेज /  काभ्रे खबर

    दुधको मूल्य बृद्धि नहुँदा कृषकहरुमा निराशा र व्यवसायिक रुपमा घाटा भएको ठहर

  • राजन दाहाल
  • २०७९ माघ २७, शुक्रबार (३ साल अघि)
  • १०९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभे
    काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले दुधको मुल्य वृद्धि नभएकोमा दुखेसो पोखेको छ । आज बनेपामा पत्रकार सम्मेलन गरि प्रेस बिज्ञप्ति जारी गरेको छ । संघले दुधको मूल्य बृद्धि नहुँदा कृषकहरुमा निराशा र व्यवसायिक रुपमा घाटा भएको निष्कर्ष निकालेको छ । जारी बिज्ञप्तिमा काभ्रेपलाञ्चोक जिल्ला दुध उत्पादनका दृष्ट्रिले देशकै अग्रिणी स्थानमा रहेर राष्ट्रिय उत्पादनमा योगदान गरेको र (जिल्ला संघमा आवद्ध सदस्य संख्या ९६ सहित) २७२ सहकारी संस्थाहरु तथा निजी क्षेत्रका करिव ४०० संकलन केन्द्रहरुबाट संकलित दूध तथा दुग्धजन्य पदार्थहरु जिल्लामा अवस्थित आधा दर्जन भन्दा बढि निजी डेरी उद्योगहरु, सरकारी स्वामित्वको दुध विकास संस्थान डि.डि.सि.का झन्डै आधा दर्जन संकलन केन्द्रहरु तथा साना उद्योगीहरुबाट बजार पुरÞ्याउन क्रियाशिल हुदै आइरहेका र विगत देखि नै दुग्ध उत्पादनमा आत्मनिर्भर भईसकेको जिल्लाका १३ वटै स्थानिय निकायहरुबाट दैनिक करिव ३ लाख लिटर दुध उत्पादन तथा संकलन भई स्थानिय बजार, उपत्यकामा तथा देशका विभिन्न शहरमा आपूर्ति हुदै दैनिक लगभग १८ करोडको हारहारीमा शहरको पुँजी गाउँ गाउँ पुरÞ्याउदै गरिव विपन्न किसानहरुको आय आर्जनमा टेवा पुरÞ्याइरहेको भनी उल्लेख गरिएको छ ।
    त्यसैगरी सहकारी संघले जारी गरिएको बिज्ञप्तिमा उत्पादन गर्ने कृषक र बजारीकरण गर्ने उद्योगीहरुको आ–आफ्नो ठाउँमा योगदान अतुलनिय रहेको र पछिल्लो समय सबै प्रकारका उपभोग्य बस्तुहरुको मूल्य वृद्धि भएसंगै कृषकहरुले पशुवस्तुहरुलाई खुवाउने दाना पिठो, पिना, ढुटो, चोकर घाँस, परालको मूल्य अत्याधिक बृद्धि भएको र दुधको उत्पादन लागत अत्याधिक पर्न गएकोले उत्पादित दुधको पनि मुल्य वृद्धि हुनुपर्नेमा संघले जोड दिएको छ ।
    साथै लागत बढ्दा पशुपालन तथा दुध उत्पादनबाट कृषकहरु पलायन हुने अवस्था आएको पनि जारी बिज्ञप्तिमा उल्लेख छ । संघले राष्ट्रिय उत्पादनमा योगदान गर्न, स्वदेशी उत्पादनबाट देशलाई आत्मनिर्भर बनाउदै वैदेशिक रोजगारीलाई निरुत्साहन गर्न तथा व्यवसायिक पशुपालनलाई युवाहरुको आकर्षण र भरपर्दो विकल्पको रुपमा पेशा स्थापित गर्न तत्काल मुल्य बृद्धिको विकल्प नरहेको निष्कर्ष पनि निकालेको छ । निकट भबिस्यमै नेपाल सरकार तथा सबै सरोकारवालाहरु बसी अभिलम्व वार्ता तथा छलफल गरी आधिकारीक रुपले कृषकको हित हुने गरी मूल्य बृद्धि गर्न समेत आग्रह गरेको छ ।

    संघले हाल गाईको दुध प्रती लिटर ५४ रुपैयाँ र भैसिको दूध प्रती लिटर ६५ रुपैयाँमा बिक्रि भएकोमा अब १० रुपैयाँले बढाउनु पर्ने माग गरेको छ ।

    साथै हालैमात्र केन्द्रिय दुग्ध सहकारी संघले निकालेको प्रेस विज्ञप्तीमा यस संघको ऐक्यवद्धता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑