• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      २ दिन अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      २ दिन अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      ३ दिन अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      ६ दिन अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      २ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ३ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र १६, मंगलबार
    होमपेज /  ललितपुर खबर

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

  • राजन दाहाल
  • २०८२ चैत्र १७, मंगलबार (५ महिना अघि)
  • ९११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • ललितपुर

    बागमती गाउँपालिका वडा नं. ७ गिम्दीमा एकीकृत नमुना बस्ती निर्माणको कार्य सुरु हुने तयारीसँगै स्थानीय तहमा विकासको नयाँ आयाम थपिएको छ। वडाध्यक्ष होम प्रसाद बजगाईको सक्रिय पहलका कारण यो योजना अघि बढ्न लागेको हो, जसलाई गिम्दीका स्थानीयवासीले समेत अत्यन्त सकारात्मक रूपमा लिएका छन् ।

    वडाध्यक्ष बजगाईले वडाको दिगो विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित आफूहरू फरक ढंगले काम गरिरहेको बताएका छन्। “हामी परम्परागत विकासको ढाँचाभन्दा बाहिर निस्केर समग्र बस्तीको रूपान्तरण गर्ने लक्ष्यमा छौं। एकीकृत नमुना बस्तीले यहाँका नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनेछ,” उनले बताए।

    उक्त योजना एकीकृत सामुदायिक विकास संस्था, ललितपुरको आर्थिक साझेदारीमा सञ्चालन हुन लागेको हो। संस्थाले बागमती गाउँपालिकाका वडा नं. ३, ६ र ७ तथा गोदावरी नगरपालिकाका वडा नं. ५, ६, ७ र ९ मा विभिन्न सामाजिक तथा विकासात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको अनुभव रहेको छ।

    संस्थाका प्रतिनिधिले एकीकृत नमुना बस्ती निर्माणको कार्य बागमती–७ गिम्दीलाई केन्द्रमा राखेर सुरु गरिने बताएका छन् । पहिलो चरणमा गिम्दीको कटुवा र दोर्जलिङ क्षेत्रका करिब २५ देखि ३० घरधुरीलाई समेटेर कार्यक्रम कार्यान्वयन गरिने तयारी गरिएको छ।

    यस कार्यक्रम अन्तर्गत खानेपानीको सहज पहुँच, व्यवस्थित शौचालय निर्माण, करेसाबारी प्रवर्द्धन, भकारो सुधार, सरसफाइ व्यवस्थापन, पोषण सुधार तथा आयआर्जनमुखी कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। साथै, समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक तालिम र सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिने बताइएको छ।

    स्थानीय स्तरमै एकीकृत रूपमा पूर्वाधार र सामाजिक विकासलाई जोडेर अघि बढाइएको यो योजना नमुना बस्ती विकासको दृष्टिले उदाहरणीय बन्ने अपेक्षा गरिएको छ। वडाध्यक्ष बजगाईको नेतृत्व, समर्पण र नवीन सोचले यस कार्यलाई सफलतर्फ उन्मुख गराएको भन्दै स्थानीयवासी तथा सरोकारवालाहरूले उनको खुलेर प्रशंसा गरेका छन्। यस पहलले बागमती गाउँपालिकामै विकासको नयाँ अभ्यासको सुरुवात गरेको गिम्दीका एक स्थानीयले बताए ।

    प्रतिक्रिया दिनुहोस


    ललितपुर खबर सम्बन्धि थप

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    समाचार

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    काभ्रे खबर

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२६० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑