• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक ४, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ३ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ५ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक ४, मंगलबार
    होमपेज /  बागमती

    एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

  • राजन दाहाल
  • २०८२ चैत्र २, सोमबार (७ महिना अघि)
  • ५५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • ललितपुर / गिम्दी

    बागमती गाउँपालिका–७ गिम्दीका वडा अध्यक्ष होम प्रसाद बजगाईले आफूलाई पार्टीबाट कारबाही गरेपछि आफ्नो  सामाजिक सञ्जाल फेसबूकमार्फत असन्तुष्टि र पीडा व्यक्त गरेका छन् ।

    नेकपा (एमाले) जिल्ला कमिटी सातदोबाटो, ललितपुरले चैत्र १ गते सूचना जारी गर्दै बजगाईलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो। त्यसपछि उनले सामाजिक सञ्जालमा लामो अभिव्यक्ति सार्वजनिक गर्दै पार्टीभित्र आफूलाई पटक–पटक ओझेलमा पारिएको र अपमानित गरिएको आरोप लगाएका छन्।

    बजगाईले २०७९ सालको स्थानीय तह निर्वाचनमा आफ्नै अथक प्रयास र मेहनतले चुनाव जितेको दाबी समेत गरेका छन्। उनका अनुसार पार्टीका केही साथीहरूले अपेक्षित सहयोग नगरे पनि ठूलो संघर्षका बीच गिम्दीबाट वडा अध्यक्षमा निर्वाचित हुन सफल भएका थिए। तर निर्वाचनपछि पनि पार्टी र केही सहकर्मीबाट निरन्तर अवरोध र अपमानजनक व्यवहार भोग्नुपरेको उनको भनाइ छ।

    गाउँपालिका र प्रदेश सरकार एमालेको नेतृत्वमा नभए पनि आफूले व्यक्तिगत पहल र लगनशीलताका साथ वडामा विकासका काम अघि बढाएको दाबी उनले गरेका छन्। बजेटको अभाव हुन नदिई विभिन्न विकास योजना अघि बढाएको दाबी गर्दै उनले पार्टीबाट भने बारम्बार ओझेलमा पार्ने व्यवहार भएको बताएका छन्।

    उनले पूर्व सञ्चारमन्त्री जगदीश खरेल आफ्नो वडामा आउँदा स्थानीय समस्याबारे जानकारी गराउँदा आफूलाई ‘घण्टीमा गएको’ भन्ने झुटो हल्ला फैलाइएको समेत आरोप लगाएका छन्। यस्ता अफवाह र आरोपका कारण आफूलाई पार्टीभित्रै अपमानित बनाइएको उनको बुझाइ छ।

    बजगाईले सामाजिक संजाल मार्फत पार्टीले अप्रत्यक्ष रूपमा आफूलाई विस्थापित गर्ने रणनीति अपनाएको आरोप लगाउँदै अन्ततः परिवर्तनको पक्षमा उभिन बाध्य भएको बताएका छन्। उनले पुराना राजनीतिक दलहरूको हस्तक्षेपपूर्ण राजनीतिबाट समाजलाई मुक्त गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

    साथै उनले आफू अब (रास्वपा) मा आबद्ध हुने संकेत पनि गरेका छन्। पार्टीबाट गरिएको कारबाहीले आफूलाई देश र जनताको सेवाबाट रोक्न नसक्ने उल्लेख गर्दै उनले दक्षिण ललितपुरको विकास र जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२७१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३२० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑