• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक ३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक ३, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

  • राजन दाहाल
  • २०८२ पौष २४, बिहिबार (९ महिना अघि)
  • २२५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • पनौती  / काभ्रेपलान्चोक 

    पनौती नगरपालिका अन्तर्गत सञ्चालनमा ल्याउन लागिएको नगर अस्पतालको कर्मचारी पदपूर्तिमा गम्भीर अनियमितताको प्रयास भएको खुलासा भएको छ। खोपासी स्वास्थ्य चौकीका इन्चार्ज शुभाकर श्रेष्ठले आफ्नी श्रीमतीलाई जागिर खुवाउने प्रयास असफल भएपछि पदपूर्ति समितिका सदस्य सचिव डा. सम्झना शर्माले पदबाट राजीनामा दिएको नगरपालिकाको सचिवालयले दाबी गरेको छ।

    नगरपालिकाका अनुसार नगर अस्पतालका लागि कम्प्युटर अपरेटर पदमा खोपासी स्वास्थ्य चौकीका इन्चार्ज शुभाकर श्रेष्ठकी श्रीमती सृजना मैनालीलाई नियुक्त गराउने उद्देश्यले डा. सम्झना शर्मा र इन्चार्ज श्रेष्ठ लामो समयदेखि सक्रिय रहँदै आएका थिए। तर निष्पक्ष, पारदर्शी र फेयर परीक्षा प्रक्रियामा सृजना मैनाली योग्य नदेखिएपछि उनीहरूको प्रयास असफल भएको सचिवालयको भनाइ छ।

    डा. सम्झना शर्मा पदपूर्ति समितिको सदस्य सचिवको हैसियतमा रहँदै आएकी थिइन्। सचिवालयका अनुसार  नगर अस्पतालका लागि लिइएको अगाडिको अन्य विभिन्न परीक्षासम्बन्धी प्रक्रियामा शर्माको हस्ताक्षर रहेको छ, जसले उनी प्रक्रियामा पूर्ण रूपमा संलग्न रहेको पुष्टि गर्छ। विगतमा भएका सात पदमा डा. सम्झनाले केही गुनासो नगरेको तर अहिले श्रेष्ठको श्रीमती को जागिर नहुने भए पछि बखेडा झिकिएको नगरपालिका श्रोतले जनाएको छ ।

    जब आफ्ना पक्षमा नतिजा आउने सम्भावना समाप्त भयो, त्यसपछि राजीनामा दिएर मिडियामार्फत दबाब सिर्जना गर्ने प्रयास गरिएको दाबी सचिवालयले गरेको छ।

    सचिवालय स्रोतका अनुसार डा. शर्मा र इन्चार्ज श्रेष्ठले पदपूर्ति समितीमै सृजना मैनालीलाई अनिवार्य रूपमा नियुक्ति गर्नुपर्ने अडान लिँदै आएका थिए। त्यतिमात्र होइन, मेरी श्रीमतीले नाम मात्र लेखेर आउँछिन् अरु तपाईंहरूले मिलाउनु पर्छ भन्दै आएको कुरा पनि नगर प्रमुखको सचिवालयले बाहिर ल्याएको छ ।

    कानुन, मापदण्ड र निष्पक्षताविरुद्ध जाने कुनै पनि निर्णय नगरपालिकाले स्वीकार नगरेपछि उनीहरू असन्तुष्ट बनेका थिए। निष्पक्ष परीक्षा हुने भएपछि आज इन्चार्ज शुभाकर श्रेष्ठको श्रीमती  परीक्षामा सहभागी भएकी थिइनन् ।

    आफ्नो श्रीमतीको नियुक्ति निश्चित नहुने देखेपछि इन्चार्ज शुभाकर श्रेष्ठले अन्य कर्मचारीहरूलाई धम्क्याउने तथा मानसिक दबाब दिने गरेको समेत बुझिएको छ। उनीहरूले धम्क्याएको रेकर्ड सचिवालयमा सुरक्षित रहेको पनि सचिवालयले जनाएको  छ । यस विषयमा आन्तरिक छलफल र निगरानी भइरहेको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाको सचिवालयले नगर अस्पतालजस्तो संवेदनशील संस्थामा नातावाद, कृपावाद र व्यक्तिगत स्वार्थका आधारमा नियुक्ति हुन नदिने स्पष्ट चेतावनी दिएको छ। सबै प्रक्रिया कानुनसम्मत, पारदर्शी र निष्पक्ष रूपमा अगाडि बढाइने नगरपालिकाको अडान रहेको छ।

    नगर अस्पताल सुरु गरी स्वास्थ्य सेवामा पहुँच नभएका जनतालाई सेवा प्रदान गर्ने नगर प्रमुखको योजना विफल बनाउने प्रपञ्च रचिएको दाबी पनि सचिवालयको छ ।

    डाक्टर सम्झना शर्मा र इन्चार्ज शुभाकर श्रेष्ठ दुवै कर्मचारीले कर्मचारी आचार संहिता उल्लंघन गरेको हुँदा अनुशासनको कारबाही गर्नु पर्ने समेत सचिवालयले माग गरेकोछ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२७० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑