• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण ३, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ दिन अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण ३, आईतबार
    होमपेज /  काभ्रे खबर

    प्रेस युनियन काभ्रेद्वारा मानव कल्याण समाजलाई खाद्यान्न वितरण

  • सिरुपाते खबर
  • २०८१ जेष्ठ १३, आईतबार (२ साल अघि)
  • ६५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पनौती
    नेपाल प्रस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा प्रेस युनियन काभ्रेद्वारा मानव कल्याण समाजलाई खाद्यान्न सहयोग गरेको छ । नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाईको प्रमुख आतिथ्यतामा खाद्य सामग्री सहयोग गरेका हुन् ।

    आईतबार नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको नेतृत्वमा समाजको परिसरमै पुगेर सामग्री सहयोग गरेका हुन् । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १२ स्थित मानव कल्याण समाज सेवा घरमा चामल, दाल बिस्कुट, चाउचाउ, गेडागुडी तरकारी, तेला लगायतको सामग्री हस्तान्तरण गरेका हुन् ।
    खाद्य सामग्री हस्तान्तरण गर्दै नेपाली कांग्रेस काभ्रेका उपसभापति हुमागाईले सञ्चारकर्मीहरूले कलम मात्र चलाउने हैन परेको वेलामा सामाजिक काम पनि गर्छ भन्ने उदाहरण प्रेस युनियन काभ्रेले देखाएको बताए । ‘पत्रकारहरूले पत्रकारिताको माध्यमबाट सेवा त गर्छ त्यो सबैलाई थाहा छ । तर सामाजिक काममा पनि उत्तिकै सक्रिय छ भन्ने उदाहरण प्रेस युनियन काभ्रेले देखाएको छ ।’ प्रेस युनियन काभ्रेका सदस्य समेत रहेका नेपाली कांग्रेस काभ्रेका उपसभापति हुमागाईले भने, ‘आफ्नो स्थापना दिवसको अवसरमा यसरी सामाजिक काम गरेकोमा खुसी व्यक्त गर्न चाहन्छु ।’
    सेवा घरलाई कुनै पनि अफ्ठेरो परेको वेलामा नेपाली कांग्रेसलाई सम्झेमा सहयोग गर्न तयार रहेको हुमागाईले बताए । अफ्ठेरोमा परेका मानिसहरूलाई सेवा गरेकोमा सेवाघरलाई हुमागाईद्वारा आभार व्यक्त गरेका थिए ।

    नेपाल पत्ररका महासंघ काभ्रेका उपाध्यक्ष सुनिता सापकोटाले कलम चलाउदा चलाउदै सामाजिक काममा पनि तत्परता देखाएकोमा प्रेस आपयुनियनप्रति धन्यवाद व्यक्ति गरिन् । आगामी दिनमा पनि यसरी नै सहयोगको काममा निरन्तरताको लागि शुभकामना पनि व्यक्त गरेकी थिईन् ।
    नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीले संघको ३३ औँ स्थापना दिवसको अवसरमा सेवा घरमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो अवसर जुटाईदिएकोमा नेपाल पत्रकार महासंघ काभ्रे सेवा घरलाई धन्यवाद व्यक्त गरे । विगतमा पनि समाचार सम्प्रेसन गरेर सेवा घरलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै अगाडी बढ्ने उनको भनाई छ ।
    सो सेवा घरमा ८६ जना वेवारिसे मानिसहरू रहेका छन् । उक्त मानव कल्याण समाजमा ५ वटा शाखा रहेका छन् । पाँच शाखाबाट हालसम्म १ हजार ७ सय भन्दा बढीलाई सेवा दिएको जानकारी दिएका छन् । ९ सय भन्दा बढीको घर मिलन गराई दिएको सेवा घरका प्रमुख अभियान्ताले जानकारी दिए । हाल ४ सय जना भन्दा बढीलाई सेवा दिईरहेको उनको भनाई छ । कोभिडका कारण लगडाउनको वेलामा शुरु भएको समाजमा हासम्म ८६ जनाको मृत्यु भईसकेको अभियान्ताले जानकारी दिए ।
    सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्वअध्यक्ष द्वय इश्वरी ओझा र महेश पौडेल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कपिल कोईराला लगायत प्रेस युनियन काभ्रेका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    समाचार

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१२६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७३० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३३९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१६१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०६० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑