• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ जेष्ठ २, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रस्तुत गरेका प्रमुख प्रस्तावहरू

      १६ घण्टा अघि

      गिम्दीमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुँदै

      १ हफ्ता अघि

      पनौती नगरपालिकाद्वारा भ्रामक सूचना र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

      १ हफ्ता अघि

      पनौतीमा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धि अन्तर्क्रिया सम्पन्न

      २ हफ्ता अघि

      माओवादी कार्यकर्ताबाट कुटिए कांग्रेसका सभापति, कांग्रेसद्वारा कडा कार्वाहीको माग

      २ हफ्ता अघि

      युसुन मासुनागाको सालिक अनावरण: रेयुकाई एइको मासुनागा अस्पतालको नगर प्रमुखद्वारा प्रशंसा

      २ हफ्ता अघि

      सिद्धार्थ वनस्थलीमा “लक्ष्मण राजवंशी स्मृति शिक्षा सम्मान कार्यक्रम” सम्पन्न

      २ हफ्ता अघि

      पनौती नगरका विद्यार्थीहरूका लागि खुसीको खबर: खुल्यो शैक्षिक सत्र २०८२/०८३ को छात्रवृत्ति

      ३ हफ्ता अघि

      महासंघले निकाल्यो विज्ञप्ति : महासंघ भन्छ लाखौं बालबालिकाको भबिष्यमाथि खेलबाड नगर

      ३ हफ्ता अघि

      बेथानचोक-३ युवाहरूका लागि निःशुल्क आधारभूत कम्प्युटर तालिम प्रदान गर्दै

      ३ हफ्ता अघि

      पनौतीमा सम्पदामैत्री शौचालय निर्माणमा अन्यौलता, पर्यटन बिकास केन्द्र र वडा अध्यक्ष बीचको टकराव झन चुलियो

      ३ हफ्ता अघि

      आत्मनिर्भर बन्दै पनौतीका महिला : सीप विकासका तालिमहरू धमाधम हुँदै

      ३ हफ्ता अघि

      काभ्रेका प्रधानाध्यापकहरुको छलफल काठमाडौमा : नयाँ सत्रको सुरुवातको समय भएकाले खासै शैक्षिक क्षति नभएको निष्कर्ष

      ४ हफ्ता अघि

      आफ्ना बालबालिकालाई अब अनिवार्य रुपमा सरकारी बिद्यालयमा पढाउनुपर्ने

      ४ हफ्ता अघि

      अभिभावकमा आर्थिक बोझ बिना नै गुणस्तरीय शिक्षा दिन्छौं : पनौती १ को सामुदायिक विद्यालय भर्ना अभियान

      ४ हफ्ता अघि
    in
    आज: २०८२ जेष्ठ २, बिहिबार
    होमपेज /  ललितपुर खबर

    बर्सौँदेखि थन्किएको तेलमिल संचालन ल्याउन वडा अध्यक्ष भोम्जनको पहल, बोलाए वडा कार्यालयमा बैठक

  • राजन दाहाल
  • २०८० माघ ८, सोमबार (१ साल अघि)
  • ३२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/ आश्राङ
    बागमती गाउँपालिका वडा ६ भालुखोलामा बर्सौँदेखि थन्किएर बसेको तेलमिल संचालनमा आउने भएको छ । उक्त तेलमिल संचालनको लागि वडा अध्यक्ष नारायण भोम्जनले बिशेष पहल गरेका छन् । अध्यक्ष भोम्जनले एक सुचना जारी गर्दै भालुखोलामा जिर्ण अबस्थामा रहेको तेलमिल पुनः संचालनको लागि सरोकारवालाहरुको बैठक पनि बोलाएका छन् । उनले सुचनामा तत्कालीन समयमा सि.डि.एच.पी.को सहयोगवाट संचालित तेलमिल हाल जिर्ण अवस्थामा रहेको भन्दै भालुखोला तेलमिल विगत १५/२० वर्ष देखि अलपत्र अवस्थामा रहेको कारण यतिकै छाड्न नहुने महसुस गरि तेलमिल पुनः संचालन गर्नु पर्ने आबश्यक देखिएको उल्लेख गरेका छन् । साथै हाल यहाँका कृषकहरु तेल पेल्नका लागि काठमाण्डौ उपत्यका पुग्न वाध्य रहेको र त्यसले नागरिकहरुलाई कठिन र खर्चिलो भएको सूचनामा भनिएको छ । सूचनामा जिर्ण अबस्थामा रहेको भालुखोला तेलमिललाई पुनः समिति गठन गरी संचालनमा ल्याउनको लागि सर्वदलियको प्रतिनिधि, समाजसेवी, बुद्धिजिवीहरु र सम्पूर्ण आश्राङ्ग वासीहरुलाई सल्लाह, सुझाव र जिज्ञासाको लागि आगामी माघ १२ गते वडा कार्यालयमा उपस्थित भई दिनुहुन समेत आग्रह गरिएको छ ।
    आफ्नै वडामा भएको तेलमिल संचालनमा आए काठमाडौसम्म गएर तेल पेल्नुपर्ने बाध्यता हट्ने साथै खर्च र समय पनि बचत हुने वडा न ६ का एक कृषक बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    ललितपुर खबर सम्बन्धि थप

    गिम्दीमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुँदै

    पनौती नगरपालिकाद्वारा भ्रामक सूचना र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

    पनौतीमा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धि अन्तर्क्रिया सम्पन्न

    माओवादी कार्यकर्ताबाट कुटिए कांग्रेसका सभापति, कांग्रेसद्वारा कडा कार्वाहीको माग

    युसुन मासुनागाको सालिक अनावरण: रेयुकाई एइको मासुनागा अस्पतालको नगर प्रमुखद्वारा प्रशंसा

    सिद्धार्थ वनस्थलीमा “लक्ष्मण राजवंशी स्मृति शिक्षा सम्मान कार्यक्रम” सम्पन्न

    समाचार

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रस्तुत गरेका प्रमुख प्रस्तावहरू

    गिम्दीमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुँदै

    पनौती नगरपालिकाद्वारा भ्रामक सूचना र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

    पनौतीमा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धि अन्तर्क्रिया सम्पन्न

    काभ्रे खबर

    पनौती नगरपालिकाद्वारा भ्रामक सूचना र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

    पनौतीमा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धि अन्तर्क्रिया सम्पन्न

    माओवादी कार्यकर्ताबाट कुटिए कांग्रेसका सभापति, कांग्रेसद्वारा कडा कार्वाहीको माग

    युसुन मासुनागाको सालिक अनावरण: रेयुकाई एइको मासुनागा अस्पतालको नगर प्रमुखद्वारा प्रशंसा

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५२२९ पाठक संख्या
  • २.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४५८५ पाठक संख्या
  • ३.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४४७२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४०७१ पाठक संख्या
  • ५.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३१२७ पाठक संख्या
  • ६.

    पनौती नगरपालिकामा २२ जना कर्मचारीको जागीर धरापमा

  • २०८० आश्विन ९, मंगलबार
  • २९३१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: sirupatekhabar@gmail.com
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑