• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक २, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक २, आईतबार
    होमपेज /  आर्थिक

    सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० कार्तिक २५, शनिबार (२ साल अघि)
  • ६७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • पनौती
    पनौती स्थित सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
    तिनवटा सेवा केन्द्र र प्रधान कार्यालयमा शुक्रबार उपस्थिति तथा सुझाव संकलन गरिएको साधारणसभा कार्यक्रम पनौती स्थित इन्द्रेश्वर क्याम्पसको सभाहलमा शनिबार समापन समारोह काभ्रेपलान्चोक जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले प्रमुख आतिथ्यतामा सम्पन भएको थियो ।

    सभाको उद्घाटन गर्दै शर्माले संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जिवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सहकारी मार्फत कृषि, साना उद्योग जस्ता क्षेत्रबाट आर्थिक विकास गर्न सकिने उल्लेख गर्दै भण्डारीले पनौतीका सहकारीबाट त्यस किसिमको प्रस्तावना चाहेको बताउनु भयो । अन्य ठाउँमा जस्तो पनौतीका सहकारीहरु नभागेका साथै सहकारीको मुल्यमान्यता अवलम्बन गर्दै संस्थाहरु अघि बढेको र जिल्ला संघले सहकारी अभियानमा यहि क्षेत्रबाट नेत्तृत्व गर्न सफल रहि सुशासनसहित सहकारीहरु अघि बढेकोमा संघको तर्फबाट धन्यवाद व्यक्त गर्दै संस्थाका विवरणहरु चित्तबुझ्दो रहेको बताउनुभयो ।

    सभामा साकोसका सदस्य समेत रहनुभएका संविधान सभा सदस्य एवम् कार्यक्रमका बिशिस्ट अतिथि रामहरि सुबेदीले यस भेगमा धेरै सहकारीहरु रहेका तर आफू एकमात्रै सहयात्रा सहकारीमा सदस्य रहेको र यस सहकारीको कार्य सम्पादन र सुशासन चित्तबुझ्दो रहेको भन्दै आगामी दिनहरुमा पनि उज्वल भविष्यको कामना व्यक्त गर्नुभयो ।

    कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा. वडा न. ६ का वडाअध्यक्ष भिम प्रसाद आचार्यले आफ्नै वडामा रहेको यो सहकारीले आफ्नो अस्तित्व कायम गर्दै प्रतिस्पर्धामा उत्रिन सफल भएकोमा आफू खुसी भएको भन्दै थप सफलताको कामना व्यक्त गर्नुभयो ।

    कार्यक्रमका बिशिस्ट अतिथी एवम् पनौती न.पा.वडा न. ८ का का. वडा अध्यक्ष बिश्वनाथ श्रेष्ठले विभिन्न सहकारी एकीकरण गरि सदस्यहरुलाई थप सेवा सुबिधा प्रदान गर्दै अझ बढी मन जित्न सफल भएको उल्लेख गर्नुभयो ।

    संस्थामा विभिन्न विधामा उत्कृष्ठ शेयरसदस्यहरुलाई सम्मान गरिएको थियो । साथै संस्थामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी अस्मिता मिन्नलाई पनि सोही कार्यक्रममा सम्मानित गरिएको थियो ।

    संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणदेवि श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    संस्थका सचिव हरी शंकर तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा गरेका कार्य तथा आगामी वर्षका रणनीतिक योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।
    कोषाध्यक्ष आनन्द सापकोटाले प्रतिवेदन मार्फत संस्थाको आर्थिक गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो । सापकोटाका अनुसार २५ सय ९३ जना शेयर सदस्य रहेको संस्थाा १७ करोड ७५ लाख रुपैयाँ कुल पुँजी रहेको छ ।

    सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक नरहरि भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका आर्थिक कृयाकलाप तथा गतिविधिहरुको जानकारी गराउनुभएको थियो ।
    सभामा पनौती न.पा. वडा न. ७ का वडा अध्यक्ष सबिन ताम्राकार, उद्यम बिकास साकोसका अध्यक्ष सनिल सुन्दर सैन्जु, एकीकृत साकोसका सचिव भरत रावल, इन्द्रेश्वर साकोसका कोषाध्यक्ष जगतमाया श्रेष्ठ, स्थानीय सहकारी र संघ संस्थाका प्रतिनिधिहरु, साकोसका सल्लाहाकारहरु विभिन्न उपसमितिका पदाधिकारीहरु, सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑