• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक २, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक २, आईतबार
    होमपेज /  आर्थिक

    एकीकरण पछि हाम्रो साहारा साना किसानको प्रथम साधारण सभा

  • राजन दाहाल
  • २०८० आश्विन ४, बिहिबार (३ साल अघि)
  • २११३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • कुशादेवी
    हाम्रो साहारा साना किसान कृषि सहकारी सस्था लिमिटेडले एकीकरण पछिको प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार कुशादेवीको एक पार्टी प्यालेसमा कार्यक्रम गरि सस्थाले साधारण सभा सम्पन्न गरेको हो ।
    साना किसानको अभियान, बैज्ञानिक कृषि पशुपंछिपालन भन्ने मुल नाराका साथ अगाडि बढेको हाम्रो साहारा साना किसान कृषि साकोसले स्थापना कालदेखि हालसम्म कृषकको हक, हित र संरक्षणको लागि कार्य गर्दै आएको छ । सहकारीले दुधजन्य उत्पादनमा किसानहरुलाई प्रोत्साहन होस् भन्ने उदेश्यले प्रदेश सरकारले ल्याएको र सस्थाले विगत २ बर्षदेखि निरन्तर रुपमा दुधमा प्रती लिटर पाँच रुपैयाँ बराबरको अनुदान रकम बाड्दै आएको छ । जसले किसानहरुलाई राहत पुगेको छ सहकारीको ठम्याइ छ ।

    सोही कार्यक्रम अन्तर्गत आ. ब. २०७९/८० मा ५२ लाख ६९ हजार ६ सय ६५ लिटर दुधको प्रस्ताव स्वीकृत भै जम्मा १ करोड ५९ लाख २४ हजार ८ सय ८९ रुपैयाँ रकम प्राप्त भएकोले सोही रकम पनि सदस्यहरुलाई वितरण गरेको सहकारीले जनाएको छ। ३ हजार ८ सय ५७ जना शेयर सदस्य रहेको सहकारीले आफ्नो उदेश्य भनेको नै आम सदस्यहरुलाई सेवा प्रदान गरि सन्तुष्टि दिनु बताएको छ । आकासिँदो ब्याजदरले किसान दाजुभाइ तथा दिदिबहिनीहरु चपेटामामा परिरहेको समयमा यश सहकारीले बार्षिक ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा, ९ प्रतिशत ब्याजदरमा कृषि तथा पशुपालन कर्जा, ९ प्रतिशतमै तरकारी खेती कर्जा, बार्षिक १० प्रतिशतमा रु. ५० लाख सम्मको ग्रामीण उद्यम कर्जा र बार्षिक १४ प्रतिशत मा आन्तरिक श्रोत अन्तर्गतको कर्जा प्रदान गर्दै आएको छ । सहकारीले हाल सम्म ३२ करोड ८१ लाख ३१ हजार २ सय ३१ रुपैयाँको आर्थिक कारोबार गरेको छ ।

    कार्यक्रममा कृषि सहकारी संग सम्बन्धित विभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो । उपस्थित व्यक्तिहरुले कार्यक्रममा बोल्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए भने हाम्रो सहारा साना किसान कृषि सहकारी सस्था लिमिटेडले हाल सम्म कुशादेवी क्षेत्रमा खेलेको भुमिकाको प्रसंशा गर्दै आगामि दिनमा अझ राम्रो राम्रो योजनाका साथ काम गर्न हौसला समेत प्रदान गरेका थिए । विभिन्न सहकारी बीच एकीकरण भै बनेको हाम्रो साहारा साना किसान कृषि सहकारी सस्था लिमिटेड एक अब्बल अनि सफल सहकारीको रुपमा आम नागरिकलाई चिनाउन सफल रहेको सस्थाका अध्यक्ष बालचन्द्र आचार्यले बताएका छन् । सस्थाक प्रबन्धक सुदिप सापकोटाले आगामी बर्षमा किसान लक्षित धेरै कार्ययोजना ल्याइएको बताए । साथै शेयर सदस्य संख्यामा पनि वृद्धि गर्ने सहकारीको लक्ष्य रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑