• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक ६, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      ५ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      ३ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक ६, बिहिबार
    होमपेज /  काभ्रे खबर

    काङ्ग्रेस नेता ठाकुरदास उलकको सम्झनामा श्रद्धाञ्जली सभा

  • राजन दाहाल
  • २०८० अषाढ २६, मंगलबार (३ साल अघि)
  • १७३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • काभ्रे / पनौती
    पनैती नगरपालिका वडा न १० खोपासी निवासी ठाकुरदास उलकको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । नेपाली काङ्ग्रेस पनौती नगरपालिकाको १० न वडा कार्यसमितिले १३ औं पुण्य तिथिको अबसरमा उक्त श्रद्धाञ्जली सभा कार्यक्रम गरेको हो । उलकको जन्म बि स २००७ साल असार २ गते भएको थियो । उहाँ आफ्नो जिवनकाल भरी गाउँ समाज र नगरको समग्र हित साथै भलाइको लागि रहनुभएको थियो । उहाँ तत्कालीन खोपसी गा. वि.स. को उपाध्यक्ष हुनुभएको थियो । पछि पनौती नगरपालिका स्थापना भएपछि वडा न. १२ को वडा अध्यक्ष हुनु भएको थियो । उहाँको यहि असार १४ गते असामाहिक निधन भएको थियो ।

    श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काङ्ग्रेस काभ्रेका सभापति एबम बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले ठाकुरदास उलक नैतिक धरातलमा टेकेर अगाडि बड्ने कुशल नेता भएको बताउनुभयो । साथै उलकले पार्टीमा रहेर प्रारम्भ गर्नुभएको बिकास निर्माणका सबै कामहरू पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
    कार्यक्रममा शोक वक्तव्य दिदै नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति दिनेश लामाले ठाकुरदास लामाले समाजमा पुर्याएको योगदान सम्झनायोग्य रहेको बताउनुभयो ।

    त्यस्तै गरि नेपाली काङ्ग्रेसका निवर्तमान केन्द्रिय सदस्य एबम काभ्रे काङ्ग्रेसका नेता शिव प्रसाद हुमागाईले ठाकुरदास उलकलाइ सम्झदै आस्थाको राजनीतिक गर्नेहरू कहिल्यै पनि विचलित हुनुनहुने कुरालाई जोड दिनुभयो । साथै उहाँले ठाकुरदास उलकको जस्तो गुण भएको व्यक्ति नेपाली काङ्ग्रेसको अबको पिढिमा बिरलै पाउन सकिने बताउनुभयो । खोपासिको समग्र विकासमा उलकको योगदान ठूलो रहेको बताउनुभयो ।
    श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति एबम बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामा, नेपाली काङ्ग्रेसका निवर्तमान केन्द्रिय सदस्य शिव हुमागाई, नेपाली काङ्ग्रेस क्षेत्र नं.१ का सभापति दिनेश लामा, नेपाली काङ्ग्रेस जिल्ला सचीव गुणराज मुक्तान, कोषाध्यक्ष जगनाथ गिरि, पनौती नगरका नगर सभापति रामशरण भण्डारी, पनौती नगरपालिका वडा न १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारी, बेथानचोक गाउँपालिका वडा न ४ का वडा अध्यक्ष कृष्ण पाख्रीन, धुलिखेल वडा न १० का वडा अध्यक्ष गोबिन्द भण्डारी लगाएत काङ्ग्रेससंग सम्बद्ध नेता तथा कार्यकर्ताहरुले उलक प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२७४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३२२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑