बनेपा
बैशाख ३० को स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा उमेदबार हरुले प्रचारप्रसार र घर दैलो कार्येक्रमलाई आक्रमक बनाइरहेका छन। यसै अनुरुप बनेपा १०मा पनि नेपालि कांग्रेस र गठबन्धनका उमेदबारहरुले घरदैलो कार्येक्रमलाइ तिब्रता दिरहेका छन। बनेपा १० मा नेपालि कांग्रेस बाट महेन्द्र बिष्ट वडा अध्यक्ष्यका रुपमा प्रस्तुत भयका छन। उनलाई वडाबासीको राम्रो साथ पनि मिलेको छ। लामो समय देखि नेपाली कांग्रेसको राजनीति गरेका महेन्द्रको राजनीतिक अनुभवले पनि यतिखेर काम गरिरहेको छ। एमालेका वडा अध्यक्ष्यको पाच बर्सको काम हेरिसकेका वडाबासि यो पटक परिवर्तनको सोचमा छन। महेन्द्रले वडा अध्यक्ष्य भएपछि तलब भत्ता नलिने बरु त्यो पैसाले शिक्षा क्षेत्रमा लगानी गर्ने बताइसकेका छन। महेन्द्रको यो उदघोसले उनको महानताको थप चर्चा भैरहेको छ यतिखेर। बनेपा १०मा महिला वडा सदस्यमा प्रेमा दवाडि रंजितकार ,दलित महिला सदस्यमा मिना रोकय मिजार(मावबादी केन्द्र ) ,पुरुस सदस्यहरुमा बलबहादुर थापा (श्याम) र बिर सुन्दर कुवर ले उमेद्वारी दिएका छन । बनेपा १० मा गठबन्दनको माहोल राम्रो बनेकोमा यतिखेर एमालेहरु आत्तियका छन्।