काभ्रे
आगामी बैशाख ३० गतेका दिन हुने स्थानीय तहको निर्वाचनमा काभ्रेको सत्ताधारी दलह?बीच गठबन्धन गर्ने सहमति भएको छ । आइतबार बसेको सत्ताधारी दलह?को बीचको बैठकले गठबन्धन गर्ने सहमति भएको हो ।
सहमति अनुसार नेपाली काँग्रेसले ७ पालिका, एकीकृत समाजवादीले २ पालिका र माओवादी केन्द्रले ४ पालिका पाउने भएको छ ।
यस्तो छ भागबण्डाः
नेपाली काग्रेसः बनेपा, पनौती, नमोबुद्व, पाँचखाल, तेमाल, रोशी, बेथानचोक
एकीकृत समाजवादीः धुलिखेल र मण्डनदेउपुर नगरपालिका
माओवादीः चौंरीदेउराली, भुम्लु, खानिखोला र महाभारत