काभ्रे भर्खरैमात्र भूकम्पको धक्का महसुस भएको छ । मङ्सिर ७ गते राती बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।मकवानपुरको चित्लाङमा केन्द्रविन्दु भएर ४.५ म्यागनिट्युडको भुकम्प गएको बताइएको छ ।काठमाडौं र आसपासका धेरैलाई भुकम्पको महसुस भएको छ ।