काभ्रे,
रोशी गाउँपालिका वडा नं ९ मंगलटारमा निःशुल्क आँखा शिविर संचालन भएको छ । रोशी गाउँपालिकाको आयोजना एवं रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर भएको हो ।
शिबिरमा जम्मा ३०४ जनाको आँखा जाँच भएकोमा ५६ जना मोतिबिन्दु अपरेसनको लागि छनोट भएका भएका छन । जसमा९ तेमाल ८ जनांरोशी ४८ जना० रहेका मङ्गलटार स्वास्थ चौकिको इन्चार्ज निशा बरालले जानकरी दिनुभयो ।